Home > भिडियो (Page 102)

विश्मै पहिलो पटक भारतीय क्रिकेटरको नयाँ सुरुवात, खेलाडीले पहिरिए आमाको नामको जर्सी (भिडियो)

नयाँदिल्ली, १५ कात्तिक - भारतले न्यूजिल्यान्डविरुद्ध शनिबार खेलेको पाँचौं र अन्तिम एकदिवसीय क्रिकेटमा भारतीय खेलाडीले आमाको नामको जर्सी लगाएका छन्। स्टार इन्डियाले भारतीय क्रिकेट बोर्ड बिसिसिआई सँगको सहकार्यमा सुरु गरेको नई सोच अभियानअन्तर्गत भारतीय खेलाडीहरूले आमाको नामको जर्सी लगाएका हुन्। स्टार इन्डियाका अधिकारीले संसारमै पहिलोपटक क्रिकेट खेलाडीहरूले सामाजिक परिवर्तनको निम्ति जर्सी पहिरिएको

पुरा पढ्नुहोस्

पोखरामा इन्जिनियरीङ क्याम्पसका विद्यार्थीले बनाए सोलारबाट चल्ने कार (भिडियो सहित)

पोखरा, १६ असोज पोखराको लामाचौरमा रहेको इन्जिनियरीङ अध्ययन सस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोलारबाट चल्ले कार निमार्ण गरेर शुक्रबार प्रर्दशन गरेका छन् । क्याम्पसको मेकानिकल विभागमा अन्तरर्गतको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले सोलार कार निमार्ण गरेका हुन् ।   उर्जा संकट निवारण र वातावरण प्रर्दुषण नियन्त्रण गर्ने उद्देश्यले करिब ३ लाखको लागतमा कारको

पुरा पढ्नुहोस्

आत्मघाति गोल खाने उत्तरकोरियाका गोलकिपरलाई किम जोङले के सजाय देलान ? (भिडियो)

काठमाडौँ, १० असोज : आफ्नो गल्तीका कारण गोल खाने उत्तर कोरियाका गोलकिपर कडा सजायको भागीदार बन्नुपर्ने भएको छ। भारतमा हाल जारी युथ-१६ एएफपी कप फुटबल प्रतियोगितामा उत्तर कोरियाका गोलकिपर जाङ पेक होले आफ्नै गल्तीका कारण गोल गरे। जसले गर्दा समूह ‘डी’ अन्तर्गत उज्वेकिस्तानविरूद्धको खेलमा उत्तर कोरिया पराजित बन्न पुग्यो। यो प्रतियोगितामा १६

पुरा पढ्नुहोस्

जिबन र जोयाको पुर्नमिलन गराए आङ् कामि शेर्पाले

जिबन र जोयाको पुर्नमिलन भएको छ। उनी दुवैको पुर्नमिलन  उनका काका आङ् कामि शेर्पाले गराएका हुन्। https://www.youtube.com/watch?v=PlUrpYoWx9o

पुरा पढ्नुहोस्

संञ्चिताबिना जीवनलाई फूल र तारा सब बेकार (भिडियो)

यसपालीको तिहारमा रिलिज हुने नेपाली चलचित्र राधाको नयाँ गीत सार्वजनिक भएको छ। डा कृष्णहरी बरालको शब्द रहेको फूल सारा बेकार छन्, बोलको गीतमा बसन्त सापकोटाको संगीत र राजेश पायल राईको आवाज छ। गीतमा नायक जिवन लुईँटेल र नायिका सञ्चिता लुईँटेलको अभिनय छ। नेपालको सुन्दर प्रकृतीलाई गीतमा समेटिएको छ। गीतमा कोरियोग्राफी कविराज

पुरा पढ्नुहोस्

प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता, के-के भए सम्झौता (भिडियो)

काठमाडौँ, ३१ भदौ - दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वान टु वान वार्ता सकिएको छ। दुवै प्रधानमन्त्रीको वार्तापछि केहीबेर दुवै देशका पदाधिकारीहरु सहितको संयुक्त वार्ता पनि सकिएको छ। अहिले जारी पत्रकार सम्मेलनलाई प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरिरहेका छन्। चार दिने भारत

पुरा पढ्नुहोस्

गायक मौसम मधुरको गीत पल पल (भिडियो)

पल पल बोलको गायक मौसम मधुर गाएका छन्। मौसम मधुरको शब्द तथा संगीत रहेको यो गीत माया प्रेमको भावले भरिएको छ। भारतको विभिन्न स्थानमा गएर छायाँकन गरिएको म्युजिक भिडियोलाई राजु गिरीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा शुभेच्छा थापा र प्रिन्स श्रेष्ठले अभिनय गरेका छन्। https://www.youtube.com/watch?v=-lIyiKwfaBw

पुरा पढ्नुहोस्

एक सय सन्तान जन्माउने ४३ वर्षीया पाकिस्तानी डाक्टरको लक्ष्य (भिडियो)

एजेन्सी, २३ भदौ : पाकिस्तानका ४३ वर्षीय जन मुहम्मदको लक्ष्य एक सय जना छोराछोरी पाउने छ। तीन जना श्रीमती भएका उनका हाल २१ छोरी र १४ छोरा गरी ३५ सन्तान छन्। मेरो लक्ष्य १ सय जना सन्तान जन्माउने हो, उनले भनेका छन्। कूल ३९ जनाको परिवार क्वेटाको गरिब वस्तीमा बस्छन्। जन मुहम्मद

पुरा पढ्नुहोस्