Home > भिडियो

पर्समा राख्नुहोस् यी चीज, हुने छैन कहिलै पैसाको कमी

एजेन्सी । वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्, जुन चिस पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ। लक्ष्मी माताको फोटो : वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली

पुरा पढ्नुहोस्

OMG पोखरामा यस्तो मन्दिर, बाघ र सर्पले गर्छन् मन्दिरको सुरक्षा (भिडियो रिर्पोट)

पोखराको प्राचीनकालीन एक मन्दिरलाई बाघ र सर्पले सुरक्षा दिदै आएका छन्। पोखरा उपमहानगरपालिका-१७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरभित्र रहेको एक मूर्तिभित्र दुई वटा जीव रहेका छन्। ती जीव कुनै समयमा देख्न पाइन्छ भने कुनै समयमा लुकेर बस्ने गरेको त्यहाँका पुजारीको दाबी छ। यो मन्दिर ४ सय वर्ष पुरानो

पुरा पढ्नुहोस्

आफ्नो भाग्य बदल्न चाहनुहुन्छ ? घरमा ल्याउनुहोस् यी ४ प्रकार फुल

भक्तपुर। ग्रन्थअनुसार फूलमा शारीरिक र मानसिक रोग कम गर्ने क्षमताका साथै शनि दोष मेटाउने क्षमता हुन्छ। फुलको बारेमा भनिन्छ, तपाइको भाग्य बदलिदिएर तपाइको जीवनमा खुसि भरिदिने क्षमता हुन्छ। आउनुहोस् जानीराखौ यस्तो फुलको बारेमा जुन घरमा ल्याउदा सुख-समृद्धि बढ्छ र दुर्भाग्य हटेर जान्छ। १, थुङ्गे पहेलो फुल यस फुललाई अंग्रेजीमा मेरीगोल्ड भनिन्छ। थुङ्गे

पुरा पढ्नुहोस्

को बन्छ करोडपतिका यी भाग्यमानि प्रतियोगी, जसले जिते ६ लाख ४० हजार (भिडियो)

काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ अहिले प्रसारण भइरहेको छ। नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रमको शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ। कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको

पुरा पढ्नुहोस्

लक्ष्मी भगवानलाई खुशी पार्न यी ७ तरिका अप्नाउनुहोस्

हिन्दु धर्ममा लक्ष्मीलाई धनकी देवी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु प्रस्तुत गरिएको छ: १. घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ। खासमा कुवेर पनि

पुरा पढ्नुहोस्

कागतीका फाइदा मात्र होइन बेफाइदा पनि छन् ! हेर्नुहोस … फाइदा लिनुहोस् 

कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ । कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन

पुरा पढ्नुहोस्

कोरियामा नेपाली चलचित्र ‘ए मेरो हजुर-३’ प्रदर्शन हुने (भिडियो सहित)

दक्षिण कोरिया । प्रवासी भुमिमा रहेका आम नेपालीहरूमा सद्भाव, सहयोग र भाईचारा कायम गर्दै विशुद्ध रुपमा सामाजिक सेवाको उदेश्य लिएर सन २०१४ मा स्थापित संस्था “ईलामेली समाज दक्षिण कोरिया” ले सामाजिक कामलाई अझै रचनात्मक तवरले अगाडी बढाउनका लागि यसपटक आफ्नै गृह जिल्लामा संचालनमा रहेको “राहसल बाल अनाथालय” को आवास भवन

पुरा पढ्नुहोस्

प्रताप दासको नयाँ गीत आवाज सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ। राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठटको अभिनय रहेको छ। मौलिकतालाई केन्द्रमा राखेर

पुरा पढ्नुहोस्

तीन करोड ठग्ने महिला जेल गईन्, पाँच करोड धरौती दिन नसक्दा यस्तो भयो (भिडियो) 

काठमाडौँ । सयौं व्यक्तिहरुसंग पैसा मागेर करौडौं कुम्लाएर बेपत्ता भएकी बाग्लुङकी सरिता कुमारी रानालाई कास्की प्रहरीले गत माघ ८ गते सार्वजनिक गर्यो । पोखरा लेखनाथमा बस्ने, राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र विभिन्न व्यवसाय छ भन्दै सयौंसंग रकम मागेर उनी फरार भएकी थिईन् । माघ १ गते उनीविरुद्ध

पुरा पढ्नुहोस्

काठमाडौँमा भेटिए अर्का अनौँठा व्यक्ति, भन्छन् ‘म खुकुरी डन हुँ’

काठमाडौँको कलंकीमा एक जना अनौँठा व्यक्ति फेला परेका छन्। उनी समान्य व्यक्ति भन्दा फरक देखिन्छन्। तर उनका सबै क्रियाकलाप सामान्य व्यक्ति भन्दा कम छैनन्। भुवन बुढाथोकी नाम गरेका ती व्यक्तिले आफूलाई खुकुरी डन भनेर चिनाउन चाहन्छन्। उनी यतिबेला बिबिएस चौँथो वर्षमा अध्ययनरत छन्। अध्ययनसँगै उनले व्यापारलाई पनि सम्हालेका छन्। झट्ट हेर्दा

पुरा पढ्नुहोस्