Home > पर्यटन

घलेगाउँ सँगसँगै पुग्नै पर्ने मनमोहक भुजुङ गाउँ (फोटो स्टोरी)

गोविन्द मरासिनी काठमाडौं । प्रदेश नं ४ अन्तर्गत पर्ने लम्जुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ मा पर्ने निकै रमणीय र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गाउँ हो, घले गाउँ । जहाँ आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकहरु स्थानीयपनमा रमाउने गर्दछन् । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको डुम्रेबाट करिब ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहर पुगेपछि

पुरा पढ्नुहोस्

कर तिर्ने सहमतिपछि पोखरामा प्याराग्लाडिङ सुचारु हुने

पोखरा । प्याराग्लाइडिङ कम्पनिहरुले स्थानिय निकायलाई ४ बर्षको कर एकै पटक तिर्न सहमति भए पछि बुधबारदेखि पोखराको प्याराग्लाइडिङ उडानमा कुनै अबरोध नहुने भएको छ। पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) को संयुक्त वार्ता एवं छलफल भए पछि व्यबसायीहरुले एक हप्ता भित्र २०७२/७३ देखि

पुरा पढ्नुहोस्

दुर्घटना बढ्न थालेपछि पोखरामा प्याराग्लाइडर उडान बन्द

चिप्लेढुङ्गा । तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ। विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै मंगलबार अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ। यस साता मात्रै लगातार

पुरा पढ्नुहोस्

बुद्ध एयरको कोलकाता-काठमाडौँ दुईतर्फी उडान २४ हजारमै

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बैशाख २ गतेदेखि गर्ने काठमाडौं–कोलकाता दुईतर्फी उडान २४ हजार रुपैयाँमा गर्ने भएको छ। बुद्ध एयरले हाल भारतको बनारसमा नियमित उडान गरिरहेको छ भने अर्को अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा भारतकै कोलकाता सुरू गर्ने अन्तिम तयारी गरिरहेको छ। पश्चिम बंगालको राजधानी कोलकाता उडान आगामी नयाँ वर्षबाट

पुरा पढ्नुहोस्

आहा ! स्वरेक मैदानमा प्याराग्लाइडिङको मज्जा

कुमार बाबु हितंगा/स्याङ्जा पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो स्याङ्जा । यहाँका थुप्रै स्थानहरुमा पर्यटकहरु भरिभराउ हुने गर्दछन् । स्याङ्जा जिल्ला आइपुगेका आन्तरिक तथा पर्यटक जो कोहीले पनि रोजाई स्वरेक मैदान बनाउने गरेका छन्। स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रुपमा विकास

पुरा पढ्नुहोस्

मनै लोभ्याउने स्याङ्जाका पर्यटकीय र धार्मिक गन्तब्य (फोटो फिचरसहित)

नयाँ पुस्ता बिशेष :  गोविन्द मरासिनी/काठमाडौं । गण्डकी प्रदेशको (प्रदेश नं ४) राजधानीसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो स्याङ्जा । पोखराबाट सवारीमा करिब १ घण्टाको यात्रा पश्चात रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला पुगिन्छ । स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरुले स्याङजा पुग्ने

पुरा पढ्नुहोस्

पुस ५ देखि १६ गतेसम्म मेची पर्यटन महोत्सव हुने, पर्यटकको सङ्ख्यामा वृद्धि

इलाम । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको

पुरा पढ्नुहोस्

आहा ! मनमोहक तिलिचो कसरी पुग्ने ? (फोटो कथा)

लोकराज भण्डारी  मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल नेपालको मनाङ जिल्लामा पर्दछ । हिमालय पर्वत श्रृखला अन्र्तगत अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुन्द्री सतहदेखी ४९१९ मिटरको उचाईमा रहेको छ । यसको लम्बाई ४ किलोमिटर र चौडाई १.२ किलोमिर र गहिराई सरदर २०० मिटर रहेको छ । ताल वरिपरि मुक्तिनाथ,

पुरा पढ्नुहोस्

‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुँदैं, ५० हजार बढी पर्यटक भित्राउने लक्ष्य

काठमाडौं । इलाममा पुस ५ गते देखि १६ गतेसम्म हुन लागिरहेको ‘मेची क्षेत्र पर्यटन महोत्सव’मा ५० हजार पर्यटक भित्राउने आयोजकले लक्ष्य राखेको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवबारे नेपाल, भारतलगायतका स्थानहरुमा ब्यापक प्रचार प्रचार भइरहेकोले ५० हजार पर्यटक इलाम पुग्ने आयोजकले दाबी गरेको

पुरा पढ्नुहोस्
Nepal Air Bus

काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ। यसअघि पाँच हजार ३ सय ३० रुपैयाँ भाडादर रहेकामा अहिले एक हजार ८ सय ६५ रुपैयाँ बढाएर सात हजार १ सय ९५ रुपैयाँ भाडादर कायम गरिएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो। एक्कासि वृद्धि भएको भाडादर यही जेठ

पुरा पढ्नुहोस्