Home > प्रदेश नम्बर ५

लखेटी लखेटी चिर्पटले मान्छे कुटेर जनप्रतिनिधि फरार

दाङ । लखेटी लखेटी चिर्पटले हान्दै मानिस कुटेर दाङमा एक जना जनप्रतिनिधि फरार भएका छन्। दाङको घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर फरार भएको छ। बिहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका,संजय

पुरा पढ्नुहोस्

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु, ३५ जना घाइते (नामसहित)

दाङ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ भने ३५ जना घाईते भएका छन् । रोल्पाबाट दाङतर्फ आउदै गरेको ना ४ ख ६०९४ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दह नजिकै आज दिउँसो सवा तिन बजेतिर दुर्घटना भएको हो । बस रोल्पाको बागमाराबाट घोराही आउदै गरेको प्रहरीले

पुरा पढ्नुहोस्

सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ । दोहा कतारस्थित वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पाली सेवा समाजले पृथ्वीको सडक दुर्घटनापछि घटनास्थलमै

पुरा पढ्नुहोस्

दाङका सांसद चढेको कारलाई बसले हान्यो, गम्भीर अवस्थामा वलीको उपचार हुँदै

दाङ । दाङमा भएको सवारी दुर्घटनामा प्रदेश सांसद उत्तरकुमार वली घाइते हुनुभएको छ । घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रु वाहाक बसले बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली कारलाई घोराही लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियोे । कारमा सवार वलीको टाउको र

पुरा पढ्नुहोस्

साढे तीन वर्षीया बालिका बलात्कार, आरोपी पक्राउ

रुकुम पूर्व । रुकुम पूर्वमा एक साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो। सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालिका रोएको सुनेपछि गएका स्थानीयले आपत्तिजनक

पुरा पढ्नुहोस्

हत्यारा पक्राउ गर्ने क्रममा गोली चल्यो, एक जना घाइते

राँझा । गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्। घटनाका सहयोगी भएको अभियोगमा राप्ती सोनारी गाउँपालिका बाँके स्थायी घर भएका युवराज गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ। गिरीलाई आज बिहान करीब ११

पुरा पढ्नुहोस्

घोराही कारागारमा एक थुनुवाको मृत्यु

दाङ । दाङमा एक थुनुवा व्यक्तिको ज्यान गएको छ । जबरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा रहेका बगंलाचुली-६ निवासी ५५ वर्षीय तिलबहादुर महराको ज्यान गएको छ । बुधबार राति एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले

पुरा पढ्नुहोस्

माघ १ र २ गते सार्वजनिक विदा

बुटवल । प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ। प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेको छ। यसलाई ध्यानमा राखि प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा

पुरा पढ्नुहोस्

सञ्जयलाई स्थानीयको दैलोमा पुग्न हतारो, बामदेवलाई सांसद बन्ने चटारो !

काठमाडौं, २५ असोज । पूर्व मन्त्री तथा बर्दिया क्षेत्र नं १ का सांसद सञ्जयकुमार गौतमलाई यतिवेला जनताका गुनासो सुन्न र समाधान गर्न गाउँ गाउँ र घरदैलोमा पुग्न भ्याईनभ्याई छ । आफ्ना प्रतिस्पर्धी तथा प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजीत बनेका नेकपाका प्रभावशाली नेता काठमाडौं–७ बाट चुनाव लड्ने हतारो

पुरा पढ्नुहोस्

प्रदेश नम्बर ५ : राजधानी र नाम टुंग्याउन विशेष समिति गठन

रुपन्देही। प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न अधिकार सम्पन्न विशेष समिति गठन गरिएको छ । १५ सदस्यीय समितिले ३ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएर सिफारिस गर्ने छ । आजको प्रदेशसभाको बैठकले गठन गरेको उक्त सिफारिस विशेष समितिमा रुपन्देहीबाट रमा अर्याल, तुल्सीप्रसाद चौधरी, गुल्मीबाट दिनेश पन्थी, अर्घाखाचीबाट

पुरा पढ्नुहोस्