Home > प्रदेश नम्बर ४ > प्रदेश नम्बर ४ राजनीति

दीपक मनाङे पनि माननिय, १४ महिनापछि लिए पद तथा गोपनियताको शपथ

पोखरा । विभिन्न विवादित मुद्दामा मुछिएका मनाङ जिल्ला प्रदेश (ख) बाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङले निर्वाचनको १४ महिनापछि अन्ततः पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेश सभामा सोमबार पद तथा गोपनियताको शपथ गराए । शपथपछि उनले ढिलै भए पनि राम्रो भएको पत्रकारसमक्ष प्रतिक्रिया

पुरा पढ्नुहोस्

सरकारले सर्वसत्तावाद लाद्न खोज्यो, अब सडक तताउँ : सांसद मल्ल

स्याङ्जा । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले सरकारका विरुद्ध सडकमा उत्रिन सम्पूर्ण तरुण युवाहरुलाई आह्वान गरेका छन् । सरकारको अधिनायकवादी चरित्र विरुद्ध नेपाल तरुण दल केन्द्रिय समितिले माघ ११ गते पोखरामा ‘कम्युनिष्ट सरकारको चमत्कार–मँहगी, बलात्कार र भष्ट्राचार’ भन्ने मुल नाराका आयोजना गरेको प्रदेश

पुरा पढ्नुहोस्

अहिलेको सरकारले असहिष्णु व्यवहार देखायो : थापा

स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले अहिलेको सरकारले असहिष्णु व्यवहार देखाएको जिकीर गरेका छन । पूर्वमन्त्री समेत रहेका नेता थापाले स्याङ्जाको चापाकोट उद्योग वाणिज्य संघले मंसिर २८ देखि पौष ८ गतेसम्म सञ्चालन गरेको प्रथम चापाकोट महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देशको एतिहासिक उपलब्धीमा जनताको साथ

पुरा पढ्नुहोस्

पोखरामा बन्ने भो चिडियाखाना, प्रदेश सरकारले दियो डेढ करोड रुपैयाँ

कास्की । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड ५० लाख विनियोजन गरेको छ । चिडियाखानाको अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि भवनको निर्माण, खानेपानी जडान, बाटो निर्माण कार्य अगाडि बढेको छ भने मृगस्थली र बाघ

पुरा पढ्नुहोस्

थप लोकप्रियता कमाउँदै काँग्रेस युवा नेता खनाल, हजार मिटर पाइप वितरण

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता चुडामणी खनालले एक हजार मिटर खानेपानी पाइप वितरण गरेका छन् । आफ्नो गाउँ गाउँमा दुखमा परेकालाई सगाउ भन्ने अभियान अन्तरगत आज एक कार्यक्रम विच पाइपको अभावमा रहि खानेपानी समस्या जेलिरहेका भिमाद नगरपालिका अन्तर्गत भानुमति र किहुमा गरि एक हजार मिटर खानेपानी पाइप वितरण

पुरा पढ्नुहोस्

स्ववियूद्धारा क्याम्पस बातावरण सरसफाई कार्यक्रम सम्पन्न

स्याङ्जा । स्याङ्जाको त्रिभुवन आर्दश बहुमुखी क्याम्पस स्वतन्त्र विधार्थी यूनियनद्धारा क्याम्पस बाताबरण सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्याङ्जा जिल्लाको सदमुकाममा रहेको यस क्याम्पसलाई शैक्षिक र भौतिक रुपमा सवल बनाउनु पर्ने भएकाले स्वीयुले गर्ने सक्ने कुनै कसर बाकी नराख्ने स्ववियू सभापति सुनिल चापागाईले बताए । कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन बन्धु अर्याले सरसफाइको

पुरा पढ्नुहोस्

प्राविधिक शिक्षा अहिलेको आवश्यकताः नेता थापा

कुमार बाबु हिताँगा/स्याङ्जा । संविधान सभा सदस्य तथा नेपाली काँग्रेस युवा नेता राजु थापाले प्रविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–२ चिसापानीको महिमा माविमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रममा बोल्दै नेता थापाले शिक्षा राजनिति भन्दा माथि हुने र प्राविधिक शिक्षा व्यवहारीक शिक्षा भएकाले देशको

पुरा पढ्नुहोस्

युवाहरुलाई आकर्षित गरे मात्र काँग्रेस बलियो हुन्छ : महामन्त्री कोइराला

कुमार बाबु हिताङ्गा/स्याङ्जा । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले युवाहरुलाई आकर्षित गर्न सके मात्र नेपाली काँग्रेसको संगठन बलियो हुने बताएका छन् । नेपाली काँग्रेस स्याङ्जाले सदरमुकाम स्याङ्जा स्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले नेपाली काँग्रेसले देशको बिकास र समृद्धिका लागि महत्वपूर्ण योगदान अपरिहार्य

पुरा पढ्नुहोस्

सभापति पंगेनीको निधनप्रति नेबिसंघ स्याङ्जा–काठमाडौंको श्रद्धाञ्जली सभा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) स्याङ्जा–काठमाडौं सम्पर्क समितिले काँग्रेस स्याङ्जा जिल्ला सभापति कमल प्रसाद पंगेनीको निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । नेबिसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिले स्वर्गीय पंगेनीको ११ औं दिनको पुण्य तिथीमा आज राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै निधनप्रति गहिरो दुख व्यक्त गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली

पुरा पढ्नुहोस्

पुतलीबजार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको यस्तो मनपरी ! (भिडियो हेर्नुहोस्)

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका स्थानीयले कर्मचारी तथा जनप्रतिनिधिलाई समयमा भेट्नै मुस्किल हुन्छ । पुतलीबजार नगरपालिकासंगै नगरपालिकाको एउटा वडा कार्यालय र स्वास्थ्य चौकीमा समेत कर्मचारीलाई भेटिदैनन् । धेरै कर्मचारीहरु र जनप्रतिनिधिहरु समयमा अफिसमा भेटिएनन् र किन ढिला आएको भनेर प्रश्न गर्दा कसैले भैसी बिहाएको त कसैले सासुआमा बिरामी भनेर जिम्मेवारीबाट

पुरा पढ्नुहोस्