Home > प्रदेश नम्बर ४

पोखराको एक खानेपानी कम्पनीमा शिलबन्दी, संचालकले देखाए यस्तो हर्कत

पोखरा । टुडेज मिनिरल वाटरका संचालकले अनुगमनमा गएका विभिन्न मिडियाका संचारकर्मी माथि दुव्र्यवहार गरेका छन्। पोखराको एक खानेपानी उद्योगमा सिलबन्दी गरिएको छ। केही दिन अगाडि गरिएको पानी परिक्षणमा मानिसको स्वास्थ्यलाई निकै घातक मानिएको पोलिफर्म जिवाणुँ भेट्एिपछि सिएम आक्वा मिनिरल वाटरको टुडेज नामक खानेपानीमा शिलबन्धी गरिएको सहायक प्रमूख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले

पुरा पढ्नुहोस्

गण्डकी प्रदेश बन्दको प्रभाव पोखरामा

पोखरा । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता

पुरा पढ्नुहोस्

प्रदेश ४ को नाम ‘गण्डकी प्रदेश’ राखिएकोमा बाबुराम भट्टराईको विरोध

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ नामाकरण गरेकोमा बिरोध जनाएको छ । नयाँ शक्तिले प्रदेशको नामाकरण संविधानको मर्म र भावना अनुसार नभएको ठहर गर्दै बिरोध जनाएको हो । नयाँ शक्तिले प्रदेशको नामाकरण गर्दा राज्य पुनर्संरचना समिति र आयोगको प्रस्ताव अनुसार पहिचानका ५ र सामार्थ्यका ४ आधार

पुरा पढ्नुहोस्

प्रदेश ४ को नाम अब गण्डकी प्रदेश

कास्की । चार नम्बर प्र्रदेशको नाम गण्डकी घोषणा गरिएको छ । प्रदेशसभाको बैठकले यो घोषणा गरेको हो । यस प्रदेशमा रहेका ५९ जना सांसदमध्ये ५४ जना गण्डकी नामको पक्षमा रहे । संसदमा प्रतिनिधित्व गर्ने नयाँशक्ति बाहेक सबै दलका सांसदहरुले गण्डकी नामको पक्षमा मतदान गरे भने नयाँ शक्तिका हरिशरण आचार्य र धनमाया

पुरा पढ्नुहोस्
Pradesh 4

प्रदेश ४ को नाम गण्डकी राख्न नदिने, जनजाति महासंघले दियो यस्तो चेतावनी

काठमाडौं । प्रदेश ४ को नाम गण्डकी राख्न लागिएकोकामा आदिवासी जनजाति महासंघले विरोध जनाएको छ। महासंघले बिहीबार संयुक्त विज्ञप्ति निकालेर प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्न खोजिनु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप लगाएका छन्। महासंघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ : ‘प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत

पुरा पढ्नुहोस्
Pradesh 4

प्रदेश ४ को नाम गण्डकी लगभग पक्कापक्की

काठमाडौं । प्रदेश ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो । नेकपाले नामको टुंगो नलगाउँदा मंगलबारको बैठक नै स्थगित भएको थियो । नामको टुंगो लगाउन नेकपा पटकपटक बैठक बसे पनि एक मत हुन

पुरा पढ्नुहोस्

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद

पुरा पढ्नुहोस्

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको छ। पहिरोले नजिकैको अर्को

पुरा पढ्नुहोस्

काँग्रेस भिमाद गाउँगाउँमा कार्यकर्तामाझ, वडा ९ मा पनि छायाँ सरकार

तनहुँ । नेपाली काँग्रेस भिमाद नगर समितिले वडा न ९ मा पार्टी सुढृणीकरण तथा पार्टी विस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दे नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा संविधान सभा सदस्य धुव्र वाग्लेले पार्टीलाई जिवन्त बताउनका लागी सवै लागी पर्नु पर्नेमा जोड दिए । जनताको मन जित्ने कार्यहरुलाई प्राथमिकताका

पुरा पढ्नुहोस्

पोखरा विमानस्थल : ३० यात्रु सवार यति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिपछि…

कास्की । पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ। चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौँबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ। विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ

पुरा पढ्नुहोस्