Home > प्रदेश नम्बर ३

नेपाल टेलिकम वर्कर्स युनियन काठमाडौँको पहिलो विशेष कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियन काठमाडौं क्षेत्रीय समितिको ९औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अच्युत ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ। उक्त नयाँ कार्य समितिले सोमबार विशेष कार्यक्रमको आयोजना गर्दै अधिवेशनमा सहयोग गर्ने प्रतिनिधी परिवेक्षेक, शुभचिन्तक, निर्वाचन समिति, व्यवस्थापन तथा टेलिकमकर्मीहरूमा विशेष धन्यवाद समेत दिएको छ। कार्यक्रममा बोल्दै युनियनका

पुरा पढ्नुहोस्

भोटेकोशीको हाइड्रो पावरमा ग्यास विस्फोट, २ जनाको मृत्यु

सिन्धुपाल्चोक । केही समय अगाडी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री हाइड्रो पावरको भान्सामा एलपी ग्यासको सिलिण्डर विस्फोट भएको छ । बिस्फोटमा २ जनाको मृत्यु भएको छ । हाइड्रो पावरमा कार्यरत मजदुरले खाजा पाकाउँदा सोमबार अपराह्न ४:४५ बजे सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले

पुरा पढ्नुहोस्

होली मनाउन पोखरा जाँदै गरेका युवकको माटरसाईकल दुर्घटनामा परी मृत्यु

धादिङ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो। दुर्घटनामा पोखरा महानगरपालिका–२३

पुरा पढ्नुहोस्

काँग्रेस हेडक्वाटरमा नेविसंघको धर्ना, अहिलेसम्म बस्न सकेन पार्टी बैठक

काठमाडौँ । नेपाल विद्यार्थी संघले माउ पार्टी नेपाली कांग्रेसको हेडक्वाटर सानेपामा धर्ना दिएको छ। नेविसंघको महाधिवेशन तदर्थ समिति गठन गर्दा नै ३२ वर्षे उमेरहद लागु गर्न माग गर्दै नेविसंघका कार्यकर्ताले सानेपामा धर्ना दिएका हुन्। हाल नेपाल विद्यार्थी संघ भंग भएको छ। धर्नामा उत्रिएका विद्यार्थीको घेरामा सभापति देउवा परेका छन्। पूर्व प्रधानमन्त्री समेत

पुरा पढ्नुहोस्

काठमाडौँको पनि बर्डफ्लु देखियो

काठमाडौँ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पनि यहाँ

पुरा पढ्नुहोस्

काभ्रेको रोशीमा बेपत्ता व्यक्तिको जग्गा आफ्नो नाममा पार्न तँछाडमछाड

काभ्रे, प्रदेश ३ । काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर आम्बोटेमा बुद्धचित्त मालाको लोभमा सरकारका नाममा हुनुपर्ने ६ कित्ता जग्गा व्यक्तिको नाममा नामसारी भएको छ। वडा अध्यक्ष धनजीत लामाले आधारहिन प्रमाणको आधारमा सार्वजनिक रुपमा रुपान्तरण भईसकेको जग्गा व्यक्तिको नाममा नामसारी गराएको कुरा सार्बजनिक भएको छ। उक्त जग्गामा वर्षेनी ३०-४० लाख बराबारको बुद्धचित्त

पुरा पढ्नुहोस्

पत्नी सीता र छोरी गंगासँगै अमेरिका उडे प्रचण्ड !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्।श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका गएका हुन् । आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि

पुरा पढ्नुहोस्

भोलिदेखि राहदानी विभाग ९ बजे नै खुल्ने

काठमाडौँ । राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ। शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ। सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ। पहिले पनि विभागको कार्यालय समय बिहान

पुरा पढ्नुहोस्

सिंहदरबार अगाडिबाट कृष्ण पहाडीसहित १६ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । सिंहदरबार परिसरबाट प्रहरीले १६ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरिएको विरोध प्रदर्शनबाट मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको हो। २०७५ फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो।

पुरा पढ्नुहोस्

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, २ जनाको मृत्यु, १८ घाईते

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर –२, धरमपानीमा मंगलबार जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा काभ्रे पाँचखाल लामिडाँडा घर भएका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ वर्षीय विकास धमला रहेको सशस्त्र प्रहरी गण हेटौंडाका

पुरा पढ्नुहोस्