Home > प्रदेश नम्बर १

दक्षिण कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा कर्यरत एक नेपालीको सोमबार निधन भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ। बिगत ८ बर्षयता दक्षिण कोरियाको राजधानी सोलको एक कप्पनीमा कार्यरत कन्दङ्वा सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण

पुरा पढ्नुहोस्

नेकपाले झापामा एकता प्रक्रिया टुङ्गायो

बनियानी । नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुङ्गिएको छ। आज नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये छ वटामा पूर्वमाओवादी केन्द्र र नौ वटा स्थानीय तहमा पूर्वएमालेले नेतृत्व गर्ने निर्णय गरेसँगै एकता प्रक्रिया टुङ्गिएको नेकपा नेता मणिकुमार साम्पाङ (विजय) ले जानकारी दिनुभयो । उहाँका अनुसार

पुरा पढ्नुहोस्

इलामको माइपोखरीमा आगलागी, ४ घर जलेर नष्ट

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ।धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरमा लागेको आगो नियन्त्रणमा आएको छैन। १ बजेबाट सुरु भएको आगलागीबाट चक्र मुखियाको घर जलेको छ। उनका भाइ कमल मुखिया, लाक्पा सेर्पा र निम्दोर्जे शेर्पाको घरमा समेत आगलागी

पुरा पढ्नुहोस्

युवती गायब भएपछि नेकपाका नेता पक्राउ

बेलबारी । मोरङको बेलबारी ४ की २६ बर्षिया महिला रमिला राई एक सातादेखि गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङ पक्राउ परेका परेका छन्। यही फागुन १७ गतेबाट हराईरहेकी युवती अहिले सम्म नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा गुरुङलाई नियन्त्रणमा लिएको हो । केही दिनदेखि गुरुङ समेत

पुरा पढ्नुहोस्

मेयरको गाडीको ठक्करबाट अर्नाको मृत्यु

इनरुवा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा बोलेरोको ठक्करबाट अर्नाको मृत्यु भएको छ। शुक्रबार अबेर राति ११ः१५ बजेको समयमा उदयपुर बाट विराटनगर जादै गरेको त्रियुगा नगरपालिकाका मेयर चढ्ने स १ झ ४९३ नम्बरको सरकारी गाडीको ठक्करबाट कोशी गाउँपालीका ७ स्थित केराबारीमा एउटा अर्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। रातको समयमा कोशी टप्पु वन्यजन्तु

पुरा पढ्नुहोस्

सुनसरीमा हाईसको ठक्करबाट मोटरसाइकलमा सवार थापाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ। शुक्रबार २ २० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएका बा ५ फ ७११६ नम्बरको हाईसको ठक्करबाट एकजना मृत्यु भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । कोशी ब्यारेज

पुरा पढ्नुहोस्

हेलिकप्टर दुर्घटनामा परेका मन्त्री अधिकारीका अंगरक्षकको पेस्तोल फेला

ताप्लेजुङ । फागुन १५ गते ताप्लेजुङ हेलिकोप्टर दुर्घटना हराइरहेको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीका अंग रक्षक अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ। फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार तथा मन्त्री अधिकारीका अंग रक्षक अर्जुन घिमिरेले बोकेको

पुरा पढ्नुहोस्

विवाहमा गएकी बालिकालाई जर्बजस्ती तानेर सामुहिक बलात्कार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा १४ बर्षीया बालिका बलात्कृत भएकी छन्। गत फागुन ९ गते आफन्तको घरमा विवाहमा गएकी बालिकालाई विवाह घरदेखि जबरजस्ती तानेर दुई जना पुरुषले जंगलमा लगेर बलात्कार गरेका हुन्। बलात्कारको आरोपमा सोहि गाउँपालिका बस्ने २३ वर्षका पेम्बा ग्याबु शेर्पा र १८ वर्षका निमा छिरीङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।

पुरा पढ्नुहोस्

ज्यान मार्ने मुद्दामा विप्लवसहित १६ जनालाई अदालतले दियो सफाइ

भोजपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ

पुरा पढ्नुहोस्

आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

काठमाडौँ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ। विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी

पुरा पढ्नुहोस्