Home > खेलकुद

अभिनेत्री रेखा थापाले बनिन् टी–२० फ्रेचाइजी क्रिकेट टिमको मालिक

काठमाडौं । अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन् । उनले आगामी बैशाखमा विराटनगरमा आयोजना हुने पहिलो महिला टी–२० फ्रेचाइजी क्रिकेटको एक टोली किनेकी हुन् । एनसिएल स्पोर्टसको आयोजनामा ७ बैशाखबाट विराटनगरको बैजनाथपुर रंगशालामा हुने प्रथम महिला टि-२० क्रिकेट लिगका लागि रेखाले काठमाडौँ सुपर च्याम्पियन्स फ्रेन्चाइजी क्रिकेट टोली किनेकी हुन्

पुरा पढ्नुहोस्

साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सहज जित हात पारेको छ र समूह एको विजेता बनेको छ। विराटनगरको शहिद रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा आत्मविश्वाससँगै फेरि बराबरीमा रोकिनु पर्ने त होइन भन्ने डर थियो। पछिल्लो समय गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले बंगलादेशसँग १-१

पुरा पढ्नुहोस्

म्याराडोना ६ श्रीमतीका पति, ८ सन्तानका बाबु

एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोना आठ सन्तानका बाबु बनेका छन्। म्याराडोनाले क्युवाका फरक दुई श्रीमतीबाट जन्मिएका तीनजना सन्तानलाई स्वीकार गरेपछि उनको श्रीमती संख्या ६ र बच्चा ८ पुगेको हो। ५८ बर्षीय म्याराडोनाले हाल मात्र क्युवाली दुई श्रीमतीबाट जन्मिएका सन्तानलाई स्विकार गरेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। म्याराडोनाका वकिल

पुरा पढ्नुहोस्

एन्फाको नयाँ लोगो सार्वजनिक, पोखराका सन्दिपले निर्माण गरेको लोगो उत्कृष्ट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार नयाँ लोगो सार्वजनिक गरेको छ। एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको नयाँ लोगो पोखराका सन्दिप तिवारीले निर्माण गरेका हुन्। पाँच सय ७० लोगो मध्ये उत्कृष्ट ठहरिएको लोगो डिजाइनकर्ता सन्दिपलाई ५० हजार सहित पुरस्कृत गरियो। नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा

पुरा पढ्नुहोस्

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

काठमाडौँ । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार

पुरा पढ्नुहोस्

नेपाली महिला क्रिकेटरको गुनासो, सरकारले हामीलाई हेप्यो

काठमाडौँ । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको

पुरा पढ्नुहोस्

कास्कीको भरतपोखरीमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरु गरेको हो। क्रिकेट रङ्शाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलबार स्थलगत अवलोकन गरेको छ। गण्डकी

पुरा पढ्नुहोस्

सन्दीप लामिछानेले जिते वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौँ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा

पुरा पढ्नुहोस्

महिला विश्वकप क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल विजयी भएको छ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमवार भएको पाँचौ खेलमा नेपालले चिनलाई ५ रनले पराजित गरेको हो। ७७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चिनको पारी निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा मात्र ७२ रनमा समेटिएको थियो। चिनका लागि झाङग मेइले

पुरा पढ्नुहोस्

आहा रारा गोल्डकपमा नवयुग चम्किँदा हिमालयन शेर्पा क्वार्टरफाइनलमै सिमित

विजय नेपाल पोखरा । पोखरा रंगशालामा जारी १७ औं आहा रारा गोल्कडपमा त्रिभुवन आर्मी क्लबले झण्डै हारको मुखमा पुगेर पनि उत्कृष्ट कम ब्याम गर्दै जित हासिल गरेको छ। उसले २० मिनेटअन्तरमा ३ गोल गर्दै लोभलाग्दो प्रदर्शन साथ ३–१ गोलअन्तरले विजयी भयो। हिमालयन शेर्पा क्लबसँग दोस्रो क्वाटरफाइनलमा आर्मीले ७१ औं मिनेटमा मात्र बराबरी

पुरा पढ्नुहोस्