Home > Special News

चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

काठमाडौँ  । चीनले हिल्सा-जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ। टोलीमा १३ सदस्य छन्। हवाई सेवामा

पुरा पढ्नुहोस्

नेपालमै लोकप्रिय जागिरको अवसर, २ हजार भन्दा वढी अधिकृत खुल्दैं

काठमाडौं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ। आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो। संशोधित कार्यतालिका अनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका

पुरा पढ्नुहोस्

मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

‘काठमाडौँ । नेपालको कला क्षेत्रलाई एउटा छुट्टै उचाइमा पुर्‍याउने कलाकार हुन् बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उनीहरुले नेपाललाई कलाका क्षेत्रबाट विश्वमाझ नजिक बनाउन महत्वपूर्ण योगदान दिएका छन् । उनै वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । नेपाली कांग्रेसका

पुरा पढ्नुहोस्

नवलपरासी यात्रुवहाक बस दुर्घटनाः २५ घाइते, ३ को अवस्था गम्भीर

नवलपरासी । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवहाक बस नवलपरासीको अमरापुरीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बस गैडाकोट नगरपालिका अमरापुरिमा आज विहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा दाङ

पुरा पढ्नुहोस्

निर्मलाको परिवार अनिश्चितकालीन धर्नामा

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अभिभावकले आइतबारदेखि धर्ना सुरु गरेका छन् । छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेका हुन् । आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने, भारतमै भयो यस्तो विरोध !

काठमाडौं । विवाह पञ्चमीको दिन नेपालको पाँचौंपटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तयारीप्रति भारतमै विरोध भएको छ । भारतको कंग्रेस आईले मोदीको सम्भावित नेपाल भ्रमणप्रचि आपत्ति जनाएको हो । आगामी लोकसभाको निर्वाचनअघि नै मोदी नेपाल भ्रमण गर्न चाहेपनि विपक्षी कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टीको नामै किटेर मोदीलाई

पुरा पढ्नुहोस्

हिन्दूको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो

पुरा पढ्नुहोस्

पूर्वमन्त्री पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन

काठमाडौं । मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । पूर्वमन्त्री, एवं वामपन्थी नेता समेत रहेका तुलाधारको राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित तुलाधरलाई केही महिनाअघि मात्रै अस्पताल भर्ना गरिएको थियो । उनका दुई छोरा र दुई छोरी छन् । तुलाधर

पुरा पढ्नुहोस्

इञ्जिन र डिब्बा भाडामा लिएर जनकपुर-जयनगरमा रेल चलाउँदै सरकार

काठमाडौं । रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इञ्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ। आउँदो महिनादेखि पूर्णतया सञ्चालनमा आउने गरी जनकपुर-जयनगर रेलवे ट्रयाक निर्माणको काम भइरहेको छ । ट्रयाक बने पनि रेलको इञ्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसँग भाडामा लिनुपर्ने

पुरा पढ्नुहोस्

नेपाल आइडलको टप ९ बाट सुविन सिंह बाहिरिए

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो नेपाल आइडल सिजन - २ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सुविन सिंह बाहिरिएका छन्। ‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए। कार्यक्रममा उपस्थित वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले समेत उनको फरक खालको स्वरको खुलेर

पुरा पढ्नुहोस्