Home > विज्ञान प्रविधि

नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

काठमाडौँ । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको

पुरा पढ्नुहोस्

विदेश जानेलाई वैदेशिक रोजगार एप, माग तलब र कम्पनी बारे बुझ्न सकिने

काठमाडौं । रोजगारीका लागि विदेश जानेलाई सूचना दिने वैदेशिक रोजगार एप सार्वजनिक भएको छ। साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो। वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने

पुरा पढ्नुहोस्

वैज्ञानिकले खोजी गरे कपाल नझर्ने नयाँ औषधी

कपाल झर्ने समस्याले पिरोलिएकालाई यो खबरले राहत दिनसक्ला । वैज्ञानिकले एउटा यस्तो औषधीको पहिचान गरेका छन् जसले कपाल झर्न रोक्न सहयोग गर्दछ। वास्तवमा यो औषधी ओस्टियोपोरोसिस (हड्डीसँग सम्बन्धित रोग) को उपचारका लागि विकसित गरिएको थियो । यो औषधीको सेवनले कपालको वृद्धिलाई थप सघाउ पुर्याउँछ। कपालको जरा बलियो हुन्छः स्वास्थ्य जर्नल ‘पीएलओएस बायोलोजी’ मा

पुरा पढ्नुहोस्

बुवा–छोरा बने नासा वैज्ञानिक, ठगे २ करोड ३६ लाख

चाँदीको रङ जस्तो कपडाको सूट लगाएका, अन्तरिक्षयात्रीजस्ता हेलमेट लगाएको यो जोडी बुवा–छोराको जोडी हो। यीमाथि १ करोड ४६ लाख भारु अर्थात २ करोड ३६ लाख नेपाली रुपैयाँ ठगीको आरोप छ। तर सबैभन्दा रोचक कुरा के छ भने ठगी गर्नका लागि उनीहरुले आफूलाई नासाका वैज्ञानिक बताए। योभन्दा अचम्मको कुरा त जसलाई उनीहरुले ठगे उनीहरुसँग

पुरा पढ्नुहोस्

फेसबुकले डेटिङ एप बनाउँदैं, अब जोडी पनि खोजिदिने !

एजेन्सी । फेसबुकका सिइओ मार्क जुकरवर्गले आफ्नो कम्पनीले चाँडै नै डेटिङ एप ल्याउने घोषणा गरेका छन् । उनको यो घोषणासँगै अन्य जोडी बाँध्ने सेवा प्रदान गरिरहेका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आएको छ । फेसबुकको यो सेवाले टिन्डरजस्ता लोकप्रिय सेवासँग प्रतिस्पर्धा गर्नेछ । ‘फेसबुकमा आफूलाई सिंगल बताउने २० करोड मानिस छन्,’ जुकरवर्गले भने,

पुरा पढ्नुहोस्

अन्तरिक्षमा कोलोनी बाट खानेकुरा उत्पादन गरि मानव बस्ती बसाउने तयारी

एजेन्सी । आजकल अन्तरिक्षमा मानव बस्ती बसाउने तयारी चलिरहेको छ । तर त्यहाँ बस्न खोज्नेहरूलाई भोजन र स्वास्थ्यसम्बन्धी चिन्ता छ। जिन्दगीको ५०० घन्टा अन्तरिक्षमा बिताएकी जापानकी ६६ वर्षीया एक महिलाले खाना उत्पादनको तयारी गरेकी छन्। उनले सन् २०३० सम्ममा चन्द्रमामा कोलोनी स्थापित गर्न सकिने बताएकी छन् । अन्तरिक्ष वैज्ञानिक चिआकी मुकाई ३०

पुरा पढ्नुहोस्

नमस्ते प्रिपेड मोबाइलमा सापटी सेवा, यस्तो छ लिने तरिका

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेकाे छ। यो सेवाले  प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिए ऋण उपलब्ध गराउनेछ । यस अघि पैसा सकिए कुरा गर्दा गर्दै फोन काटिने समस्या अब हट्ने टेलिकमले जनाएको छ। यो सेवा अन्तर्गत दिइएको ऋणमा कुनै

पुरा पढ्नुहोस्

ओलीले बनाए फोन गरेर भात पकाउन आदेश दिने उपकरण

रुकुम । फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन्। सदरमुकाम मुसिकोट नगरपालिका-११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन्। दाङको पद्योदयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत

पुरा पढ्नुहोस्

आउँदैछ चिटिक्कको स्मार्ट इलेट्रिक कार, जो तीन दिनमै बन्छ (तस्विर सहित)

काठमाडौं । अब तीन दिनमै कारण निर्माण हुने भएको छ । थ्री डी प्रिन्टर प्रयोग गरी उक्त विद्युतिय कार तीन दिनमै बनिसक्छ । यो कार अर्को बर्ष देखि एशिया र युरोपको बजारमा उपलब्ध हुनेछ । कार निर्माताका अनुसार दुई सिटे यो कारलाई ‘एलएसईभी’ नाम दिइएको छ। यो चिटिक्क परेको कार निर्माणको

पुरा पढ्नुहोस्

अन्तरिक्षमा रहेका फोहर भुइँबाट सफा गर्ने वैज्ञानिकहरूको तयारी

अष्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली'लेजर'प्रविधिको विकास गरिरहेका छन्। वैज्ञानिकहरूका अनसार लाखौंको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन्। ती वस्तुका कारण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने वैज्ञानिकहरूले बताउने गरेका छन्। त्यस्ता वस्तुमा प्रयोग गरेर त्यसै छाडिएका रकेट तथा अन्तरिक्ष यानका पार्ट-पूर्जा पर्छन्। अनुसन्धानकर्ताहरूका विचारमा उक्त

पुरा पढ्नुहोस्