Home > Samachar

प्रेम पछि रियल इन्गेजमेन्ट गरे आयुष्मान र प्रियंकाले, अब बिहेको साईत कहिले ? हेर्नुस् (भिडियो सहित)

ईटहरीर नेपालि सिने क्षेत्रका एक युगल र रियल जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अन्तत रियालामै इन्गेजमेन्ट गरेका छन् । लामो समय सम्म प्रेम सम्बन्धमा रहेका यी जोडी काम बाहेक प्रेमका कारण पनि निकै चर्चामा छन् । त्यति मात्र हैन बेला बेला ट्रोल समेत बन्ने गरेका छन्

पुरा पढ्नुहोस्

ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रिदर २९ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७७

पुरा पढ्नुहोस्

आजको राशिफल मिति २०७५ साल असार ३१ गते ,तृतिया तिथि आईतबार

ईश्वी सन् २०१८ जुलाई १५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । गीष्म ऋतु । श्रीशाके १९४० । आषाड शुक्ल पक्ष । तिथि तृतिया ५० घडी ४६ पला । नक्षत्र अष्लेशा ३० घडी ५७ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त मघा । योग सिद्धि ५० घडि

पुरा पढ्नुहोस्

आज र भोलि पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि आइतबार देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही

पुरा पढ्नुहोस्

काठमाडौँमा फेरी ठूलो बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह

काठमाडौँ । काठमाडौँमा फेरी पनि बाढी आउन सक्ने खतरा रहेकको भन्दै , खोला आसपासका बासिन्दालार्इ सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेका छ ।बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । विभागका अनुसार काठमाडौँको

पुरा पढ्नुहोस्

आजको राशिफल : मिति २०७५ साल आषाढ ३० गते, द्वितीया तिथि शनिबार

ईश्वी सन् २०१८ जुलाई १४ तारिख। नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । गीष्म ऋतु। आषाढ शुक्लपक्षको प्रतिपदा तिथि, बिहान ०६:२९ बजेसम्म, त्यसपछि द्वितीया तिथि, पुष्य (तिष्य) नक्षत्र, साँझ ०७:१७ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र। चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), हर्षण योग, बिहान ०७:२७ बजेसम्म, त्यसपछि वज्र योग, बब करण, दिउँसो

पुरा पढ्नुहोस्

सलमान ल्याउने भन्दै लाखौं ठगेको अभियोगमा गुरुङ पक्राउ

काठमाडौं । नेपालमा सलमान खानको दबङ टुर गराउने भन्दै लाखौं रकम उठाएका ओडीसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई प्रहरीले ठगी अभियोगमा शुक्रबार पक्राउ गरेको छ । बलिउड टाइगर सलमानलाई ल्याउनका लागि उनले पटक–पटक रकम उठाउनुका साथै टुबोर्ग वियरको स्पोन्सर पनि लिएका थिए । पक्राउ गरिएका गुरुङलाई महानगरीय अपराध महाशाखामा राखिएको छ । ओडीसी

पुरा पढ्नुहोस्

साप्ताहिक राशिफल : आज असार २९ देखि साउन ३ गतेसम्म, हेर्नुहोस् …

मेष : झन्झटिला काम आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान एवं शारीरिक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्‍याउनेछ । कुरा कम काम बढी गरे सार्थक उपलब्धि हात पार्न सकिनेछ । प्रेमिकाको झूटो आश्वासनमा पर्दा क्षति बेहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा घरायसी व्यवहारमा समय व्यतीत होला । वृष

पुरा पढ्नुहोस्

आज सुनचाँदीको मूल्य कति छ : हेर्नुहोस्

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको आज यथावत छ । आज सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो

पुरा पढ्नुहोस्

पहिरोले २२ घर भत्किए, बाढी पिडित रातभर जाग्राम

भक्तपुर । अविरल वर्षा पछिकाे पहिरोले भक्तपुरमा २२ वटा घर भत्किएको छ । भक्तपुरमा चाँगुनाराण र सूर्यविनायक नगरपालिकामा रहेका कच्ची घर भत्किएको हो । हिजो भक्तपुरका ठिमी, सूर्यविनायक, चाँगुनारायण, जगाती, दुवाकोट, राधेराधे, लिबाली, सल्लाघारी, सृजनाचोक लगायतको क्षेत्र डुबेको थियो । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् भने सयौँ प्रभावित भएका

पुरा पढ्नुहोस्