Home > राजनीति

धमलाको लाईभ शो मै नेताहरुबीच कुटाकुटको अवस्था, हेर्नुहोस् भिडियो

काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएको आजबाट ३ बर्ष पुरा भई चौथो बर्षमा प्रवेश गरेको छ । संविधान जारी भएको उपलक्ष्यमा विविध कार्यक्रम गरि निकै महत्वका साथ यो दिवस मनाइएको छ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । विश्वकै उत्कृष्ट भनिएको संविधान का बारे खासगरि मधेसवादी दलहरूले

पुरा पढ्नुहोस्

खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा आयोग

काठमाडौं । संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइ पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै

पुरा पढ्नुहोस्

संविधानको सफल कार्यान्वयन मात्र पंगेनीप्रति सच्चा श्रद्धाञ्जली

काठमाडौँ, ३ असोज । संविधानको सफल कार्यान्वयन भएमा मात्र स्वर्गीय कमल प्रसाद पंगेनी प्रति सच्चा श्रद्धाञ्जली हुने काँग्रेस नेताहरुले जनाएका छन् । नेपाली काँग्रेस स्याङ्जाका पार्टी सभापति एवं संविधानसभा सदस्य स्व पंगेनीको ४५ औँ पुण्यतिथिका अवसरमा काङ्ग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज राजधानीमा आयोजित काँग्रेसका नेताहरुले संविधान निर्माणमा पनि पंगेनीको ठूलो योगदान

पुरा पढ्नुहोस्

निर्मलाका वुवा, आमाले प्रधानमन्त्री ओलीलाई भेटे, के आश्वासन दिए प्रधानमन्त्रीले ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री

पुरा पढ्नुहोस्

ओली सरकारलाई अर्को झड्का, सत्तापक्षकै बिद्यार्थी संगठन अनेरास्ववियु सडकमा !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट बलियो विद्यार्थी संगठन अनेरास्ववियु सरकारबिरुद्ध प्रदर्शनमा उत्रिएको छ । अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गर्दै प्रदर्शमा उत्रिएको हो । काठमाडौंको सरस्वती क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न

पुरा पढ्नुहोस्

अन्ततः पत्रकार बस्नेत सामान्य तारेखमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै पत्रकार राजु बस्नेत रिहा भएका छन् । यसअघि कागज गर्न र मेडिकल टेस्ट बाँकी रहेको भन्दै पत्रकार बस्नेतलाई सर्वोच्च अदालतबाट महानगरीय प्रहरी परिसर ललितपुर ल्याइएको थियो । बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल

पुरा पढ्नुहोस्

निर्दयी बाबु जसले गरे आफ्नै छोरीको हत्या !

बाजुरा । स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए। हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले दिए तीजको अवसरमा यस्तो शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिखैं तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भनेका छन् । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । सोमबार भएको सुनुवाईपछि समितिले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । यसअघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ

पुरा पढ्नुहोस्

जनताको घरमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य

पुरा पढ्नुहोस्