Home > Photo News

वास्तविक जीवनमा यति हट छिन् कुण्डली भाग्यकी प्रिता, हेर्नुहोस् केही तस्वीर

एजेन्सी । चर्चित टिभी सिरियल कुण्डली भाग्यकी कलाकार प्रिता आरोरा वास्तविक जीवनमा निकै सुन्दर र हट छिन्। सिरियलमा सोझी र संस्कारी छोरीको भूमिका निर्वाह गरेकी प्रिताको वास्तविक नाम श्रद्धा आर्या हो। उनको जन्म १९८७ भएको हो। सिरियलमा निकै संस्कारी र सहयोगी भूमिकामा देखिएर दर्शकको मन जीतेकी प्रिता वास्तविक जीवनमा भने बिलकुलै

पुरा पढ्नुहोस्

सप्तकोशीमा नेपाली झण्डा फहराउँदै चले पानीजहाज

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा केही दिनअघि पानीजहाजको चर्चा चल्यो। सांसद्हरूले प्रधानमन्त्रीलाई पानीजहाजको टिकट कहाँ पाइन्छ ? भनेर व्यंग्य गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘पानीजहाज चढ्नका लागि धैर्य गर्न’ आग्रह गरे। त्यसो त प्रधानमन्त्री ओलीले दुई वर्षअघि एउटा कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चलाउने घोषणा

पुरा पढ्नुहोस्

आहा ! मनमोहक तिलिचो कसरी पुग्ने ? (फोटो कथा)

लोकराज भण्डारी  मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल नेपालको मनाङ जिल्लामा पर्दछ । हिमालय पर्वत श्रृखला अन्र्तगत अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुन्द्री सतहदेखी ४९१९ मिटरको उचाईमा रहेको छ । यसको लम्बाई ४ किलोमिटर र चौडाई १.२ किलोमिर र गहिराई सरदर २०० मिटर रहेको छ । ताल वरिपरि मुक्तिनाथ,

पुरा पढ्नुहोस्

यी हुन् संसारका १० अचम्मका होटल, तस्बिर हेरेपछि भन्नुहुनेछ ‘वाह’

एजेन्सी । तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई संसारका यस्ता अचम्मका होटलबारे जानकारी दिँदैछौं जसबारे थाहा पाउँदा तपाईं त्यहाँ पक्कै जान चाहनुहुन्छ। यो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन

पुरा पढ्नुहोस्

नेयमारले कोस्टारिकासँगको खेल खेल्ने पक्का, प्रदर्शनमा सुधार गर्ने योजना

काठमाडौं । स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्टार नेयमारले बताएका छन् । शुक्रबारको खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्ने योजनामा आफूहरु रहेको नेयमारले बताएका हुन् । स्विट्जरल्याण्डको खेलमा केही चोटहरुको सामना गरेसँगै मंगलबार भएको प्रशिक्षणमा सहभागी नभएका नेयमार बुधबारको प्रशिक्षणमा भने सहभागी भएका थिए । स्विट्जरल्याण्डको खेलमा

पुरा पढ्नुहोस्

नेपाल भर्सेस जिम्बाब्वे : विश्वपकका लागि नेपालको पहिलो अग्नी परीक्षा आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज विश्वकप छनौटको पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्दैछ। खेल जिम्बावको घरेलु मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपाल जिम्बाब्वेको सिनियर राष्ट्रिय लोलीविरुद्ध पहिलो पटक खेल्न लागेको छ। पहिलो पटक ५० ओभरको विश्वकप क्रिकेट खेल्ने र आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता

पुरा पढ्नुहोस्

अमेरिकामा नेपालीहरुको रमाइलो होली, हेर्नुहोस् ५ तस्विर

मेरिल्याण्ड, अमेरिका । रंगको पर्व होली पर्वको रमाइलो अमेरिकाको मेरिल्याण्डमा पनि शुरु भएको छ। यस उत्सवमा अमेरिकामा रहेकी प्रसिद्ध मोडल रिमा केसी लगायत गुराँस, ऐश्वर्य, सुनिता, मनिषा, सीता, नानुका लगायतले उत्सवलाई महाउत्सव नै बनाएर रंगहरुको पर्व होली पर्व मनाएका छन्। कार्यक्रम ग्रेट सेनेका पार्कमा भएको थियो।    

पुरा पढ्नुहोस्

जब स्टेजमै प्रियंकालाई आयुष्मानले बाेके… 

चितवन । चितवनको भरतपुरमा भएको स्कुटरको उद्घाटन कार्यक्रममा स्टेजबाट नायिका प्रियंका कार्कीलाई बोकेर तल झार्दै नायक आयुष्मान जोशी । उनीहरु जुपिटर क्लासिक स्कुटरको ब्राण्ड एम्बेस्डरसमेत हुन्।

पुरा पढ्नुहोस्

चिसोले जम्यो संसारकै अग्लो झरना, हेर्नुहोस् यहाँको हाल

एजेन्सी। चिसोको मौसम सुरु भएसँगै कैयौं देशहरुमा हिउँ पर्न थालेको छ । अत्याधिक चिसोले विभिन्न देशहरुमा समस्या पनि सिर्जना गरेको छ । उत्तर अमेरिकाको तापक्रम लगातार घट्न थालेपछि यहाँका बासिन्दाले राति र बिहान घरबाहिर निस्कन पनि बन्द गरेका छन् । यहाँ अमेरिका र क्यानडाको अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा बहने नियाग्रा वाटरफल जमेको छ

पुरा पढ्नुहोस्