Home > विचार

‘बिग्रे आफु बिग्रन्छु, सप्रे सारा देश सपार्छु, आमा म राजनीति गर्छु’

रबिन थापा  आमा ! मलाई तपाइले मेरो छोरो सरकारी जागिरे बन्छ धेरै पैसा कमाउछ अनि आमालाई पाल्छ भन्दै बोलेको हिजो जस्तो लाग्छ तपाइले मलाई हुर्काउन सक्षम बनाउन धरै इच्छा आकाक्षा समर्पित गर्नुभएको छ । छोरा पढाई सकेर बाहिर जाओस अनि उच्च शिक्षा हासिल गरोस भन्ने चाहानुहुन्छ तपाइकै कृपाले आज म त्यो

पुरा पढ्नुहोस्

नयाँ नेपालमा विकास, समृद्धि र स्थिरता

नरेन खतिवडा काठमाडौँ । नेपालमा पछिल्लो स्थानिय, प्रान्तिय तथा संघिय संसदको चुनाव अघी देखी अहिलेसम्म विकास, समृद्धी र स्थिरता सवैको मुखमा झुन्डिएको छ । एमाले र माओवादी केन्द्र संलग्न भई निर्माण भएको वाम गठवन्धनले संसदको चुनावमा यही नारा जनतालाइ सुनाएका थिए । जनताले उनीहरुले सुनाएका नारामा विश्वास गर्दै झन्डै दुई तिहाई

पुरा पढ्नुहोस्

बद​नाम​ भ​एछ​ मेरो टीकापुर​ !

यज्ञराज उपाध्याय  टीकापुर, कैलाली । टीकापुरमा हुने बारम्बारका नकारात्मक घटनाहरुले टीकापुर अहिल देश मै बदनाम हुन पुगेको छ। बुद्ध जन्मेको देश नेपालकै तराई जिल्ला कैलालीको पुर्वी क्षेत्रमा पर्ने टीकापुरको केही बर्ष पहिले आफ्नै छुट्टै पहिचान भए पनि अहिल त्यो सबै बालुवामा पानी हाले जस्तै हुन पुगेको छ ।अन्य ठाउँहरु राम्रा र

पुरा पढ्नुहोस्

कसरी जाउँ कामरेड शहीदको घरमा ?

नीलकण्ठ तिवारी । मैले भूगोल र आत्मीयता नजिक भएका दुई शहीदका परीवार र छोराछोरीलाई सँम्झे। समयकालको भावनाले मात्र व्यवहार र परीणाम प्राप्त नहुने बेलिविस्तार लगाए पनि। विश्वास र निर्माणको जगमा प्रचण्ड यूगको उज्यालो अझै उनको अनुहारमा देखेपछि शहीद परिवारकोमा जाने उहाँको आग्रहलाई मैले अन्तत : निर्देशन मानेर जान तयार भएं। लुंगि वेरेर

पुरा पढ्नुहोस्

हामी नेपालीले अंग्रेजी नमिसाई शुद्ध नेपालीमा बोल्दा कसो होला ? डा. हेम राज ढकाल (बिद्या वारिधि)

अमेरिका । ‘यो प्रोब्लम अलि कम्प्लिकेटेड छ के त्यसैले भनेको।’ केही समय पहिले संयुक्त राज्य अमेरिका को वाशिंटन डि. सी. नजिकैको एउटा कार्यक्रममा सहभागी हुन गएको बेला सुनेको वाक्य हो यो। उक्त कार्यक्रमका प्राय: सबै वक्ताहरुले यहि अंग्रेजी-नेपाली मिश्रित शैलीमा आफ्नो मन्तब्य राख्नुभो। यसो दाँया, बायाँ, अगाडि पछाडि, चारै तिर हेरें

पुरा पढ्नुहोस्

‘अनामिका’ निरासावादी तर सफल यथार्थवादी उपन्यास !

चन्द्र कान्त पण्डित । जव मैले नेपाली उपन्यास अनामिकाको विमोचन भएको थाहा पाएँ । मलाई कहाँ पाइन्छ होला भनेर मनमा खुलदुली बढदै गयो र यसका लेखक जीवन पण्डितसङ्ग संयोगवस भेट पनि भयो । उहाँका अनुसार प्रगती पुस्तक पसल बागबजारमा उपलव्ध छ भन्ने जानकारी भयो । म त्यहाँ पुगे तर पुस्तक

पुरा पढ्नुहोस्
Ramesh Adhikari

तिमी बिनाको यो तिहार मेरा लागि कसरी विशेष हुन्छ बैनी ?

रमेश अधिकारि /दक्षिण, कोरिया । शब्दहरुले जतिसुकै पुष्प वृष्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने बहिनी शब्द कती सुन्दर र आत्मिय छ।  हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ ।  मात्र ५ बर्षको फरक थियो हामी बिचमा । नाताले ऊ मेरी बहिनी भए पनि

पुरा पढ्नुहोस्

यसो भन्छन् नेपाली कांग्रेसका सक्रिय युवा नेता राजीव श्रेष्ठ !

काठमाडौँ । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । शाहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा युवा उमेर समूहको सङ्ख्या कुल जनसङ्ख्याको ३८.८५ प्रतिशत रहेको

पुरा पढ्नुहोस्

ऋषिपञ्चमी र स्यानिटरी प्याडको सम्बन्ध के ?

डा. अरुणा उप्रेती धेरै हिन्दु नारी ‘महिनावारी भएको बेलामा कसैलाई छोएको पाप पखाल्न’ व्रत बसिरहेका छन्। उनीहरू प्रार्थना गरिरहेका छन्, ‘हे भगवान्, हामी रजस्वलाको पापबाट मुक्ति पाउन हजुरको प्रार्थना गर्छौं ।’ अनि पण्डितजीहरू पनि अनेक मन्त्र पढ्दै व्रतालुको याचना भगवान्समक्ष पुर्‍याइदिनुहुन्छ कि क्या हो, पूजा सकिएपछि उहाँहरू भन्नुहुन्छ, ‘लौ तपाईंहरूको वर्षभरिको

पुरा पढ्नुहोस्

के हो हरितालिका तीज, किन मनाइन्छ ?

हिन्दुहरूले अध्ययन गर्ने धर्मग्रन्थहरू वेद र गीतामा बाहेक अन्य ग्रन्थहरूमा उल्लेख गरिएका कतिपय कुराहरू वास्तविक घटना भन्दा बेग्लै प्रकारले उल्लेख गरेको पाइन्छ । परापूर्वकालदेखि पुरुषप्रधान रहेको यस समाजका ऋषिहरूले पुरुषलाई सदा अग्रस्थानमा राखेर सोहीअनुसारको कथा लेखेकोले कतिपय सत्य कुराहरू ओझेलमा पर्न गइ वर्तमानमा मनाइने चाडपर्वहरूमा विकृति बढ्दै गएको पाइन्छ । कुनै

पुरा पढ्नुहोस्