Home > समाचार

सेतीको खोचबाट यसरी निकाले प्रहरीले शव (भिडियोसहित)

तनहुँ । अथक प्रयासपछि शुक्लागण्डकीस्थित सेती नदीको खोचबाट दुई जनाको शव मंगलवार निकालिएको छ। शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडास्थित रक गार्डेनको भुमरीमा आइतवार फेला परेको महिलाको शव शशस्त्र प्रहरी वल विपद व्यवस्थापन तालिम केन्द्र कुरिन्टारको टोलिले निकालेको हो । सशस्त्र प्रहरी निरिक्षक जगदिश चन्द्र हमालको नेतृत्वमा ११ जनाको टोली शव निकाल्न खटिएको

Read More

धादिङमा दुईवटा माइक्रोबस एक आपसमा ठोक्किएपछि…

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ छहरामा काठमाडौंबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौंका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस ठोक्किँदा २० जना घाइते भएका छन्। मंगलबार भएको दुर्घटनामा घाइते भएकाको गजुरी अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं

Read More

बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते

बाग्लुङ, ९ साउन । बाग्लुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरस्थित बादिपमा सोमबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा अरु ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा बडिगाड गाउँपालिका जलजलाका हुमेन काउचा, सिमाकका मुक्त पाइजा, नरबहादुर शेर्बुजा र गाडीचालक तुलबहादुर पुन छन्।घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको

Read More

वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने चौकुने गाउँपालिकाको निर्णय

सुर्खेत, ९ साउन । चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ। मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ। गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ। आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको छ।   गाउँपालिका कार्यालयमा मोटरसाइकल

Read More

नागपञ्चमीका दिन जनै लगाउनुपर्ने, कसरी भयो यस्तो ?

काठमाडौं, ९ साउन । श्रावण शुक्ल पूर्णिमा हिन्दू धर्मावलम्बीहरूका लागि धेरै शुभ अनि पवित्र दिन मानिन्छ। धर्मग्रन्थहरूमा यस दिन गरिने तपस्या तथा दानको विशेष महत्त्वसमेत रहेको छ। हिन्दू धर्मदर्शन अनुसार यस दिन व्रतबन्ध गरेकाहरूले जनै फेर्ने दिन हो।  यही दिन नाडीमा डोरो पनि लगाइन्छ जसलाई रक्षाबन्धन भनिन्छ। ऋषितर्पणीको रूपमा समेत मनाइने

Read More

स्वास्थ्य विभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह घुससहित पक्राउ

काठमाडौँ । स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह १० हजार रुपैया घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहलाई सेवा ग्राहीसँग घुस लिदा लिदैको पक्राउ गरेको हो। अख्तियार स्रोत्रका अनुसार सिंहलाई सेवाग्राहीसँग १० हजार रुपैया घुससहित पक्राउ गरिएको हो। सिंह यसअघि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा थिए।

Read More

तनहुँको शुक्लागण्डकी : सेती नदीमा दुईजनाको शव फेला (भिडियो सहित)

साउन ९, तनहुँ । शुक्लागण्डकीको सेती नदीमा दुईवटा शव फेला परेको छ। शुक्लागण्डकी ४ दुलेगौडाको रक गार्डेनको भुमरीमा शव देखिएको हो। नदीमा शव देखा परेपछि स्थानियलाई खबर गरेका थिए। शव स्थानियले आईतबार साँझ उक्त भुमरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। एक पुरुष र एक महिलाको शव सेती नदीको भुमरीमा तैरिएको

Read More

कर्णाली राजमार्ग अबरुद्ध, यात्रुहरू अलपत्र

कालिकोट, ९ साउन । कर्णाली राजमार्ग अबरुद्ध भएको छ। राजमार्ग अन्तर्गत कालिकोटको कालिका गाउँपालिकाको वडा नं. १ को एसमोडमा सोमबार बिहान पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो। राजमार्ग अबरुद्ध हुँदा यातायातका साधन चल्न सकेको छैनन्। कालिकोटदेखि सुर्खेत हुँदै नेपालगन्जतर्फ हिँडेका र नेपालगन्जबाट सर्खुेत हुँदै कालिकोट आउँदै गरेका सवारी साधनहरु बाटोमै रोकिएका

Read More

पोखरामा लागुऔषध सहित एकजना पक्राउ

पोखरा । पोखरा लेखनाथ महानगरपालिका-२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन्। लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका-५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो। भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम,

Read More

पहिरोले लार्चा पुल भाँचियो, तातोपानीसँग सम्बन्धविच्छेद

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ। पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ। फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग

Read More