Home > नयाँ पुस्ता

आहा ! मनमोहक तिलिचो कसरी पुग्ने ? (फोटो कथा)

लोकराज भण्डारी  मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल नेपालको मनाङ जिल्लामा पर्दछ । हिमालय पर्वत श्रृखला अन्र्तगत अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुन्द्री सतहदेखी ४९१९ मिटरको उचाईमा रहेको छ । यसको लम्बाई ४ किलोमिटर र चौडाई १.२ किलोमिर र गहिराई सरदर २०० मिटर रहेको छ । ताल वरिपरि मुक्तिनाथ,

पुरा पढ्नुहोस्

युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका लामिछाने बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए । कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण

पुरा पढ्नुहोस्

निर्मलाको परिवार अनिश्चितकालीन धर्नामा

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अभिभावकले आइतबारदेखि धर्ना सुरु गरेका छन् । छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेका हुन् । आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना

पुरा पढ्नुहोस्

नेपालकी बन्दनाको घोषणाः १ सय २६ घण्टा नृत्य गरेर वल्र्ड रेकर्ड बनाउने

काठमाडौं । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य

पुरा पढ्नुहोस्

भक्तपुरमा अपाङ्ग बालिका बलात्कृत, संलग्नको आरोपमा ७० वर्षीया दुई वृद्ध पक्राउ

भक्तपुर । भक्तपुरको चाँगुनारायण–४, संगममा भिन्न क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय दुई वृद्धले उनीमाथि सामूहिक बलात्कार गरेको हुन् । बलात्कारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया श्यामबहादुर मिजार र घेटेरो सार्की रहेका छन् ।

पुरा पढ्नुहोस्

लन्डनबाट आयो यस्तो खन्डन : जो समाचार चोरहरुको नेतृत्व गर्छन् !

सगर रोक्का/लण्डन । बेलायती डायस्पोरामा समाचार चोरीको बिषय यो साता नेपाली पत्रकारवीच चर्चाको बिषय बन्यो । एउटा सार्वजनिक कार्यक्रमको रिपोर्टिङको समाचार अर्काका सारेको झोकमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले सबै पत्रकारलाई चोर भनेपछि बहसको बिषय बनेको हो । बिषय प्रवेश बेलायतमा नेपाली पत्रकारिताको अवस्था हेर्ने हो भने निकै नाजुक

पुरा पढ्नुहोस्

जनसंख्याभन्दा ३४ प्रतिशत बढी टेलिफोन प्रयोगकर्ता !

काठमाडौं । नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड ८३ लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भएका छन् । यसमध्ये कति मोबाइल प्रयोगकर्ता एक्टिभ छन् भन्ने रेकर्ड छैन । गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ । २० लाख ६२ हजारभन्दा बढी

पुरा पढ्नुहोस्

सिंगापुरले दियो नेपाललाई १ सय ५२ रनको लक्ष्य, चम्किए ललित र सन्दीप

एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो। नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन–तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् । सिंगापुरले सुरुको चार

पुरा पढ्नुहोस्

कोस्टारिकामाथी ब्राजिलको सानदार जित, प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं । कोस्टारिकामाथी सानदार जित निकाल्दैं प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अतिरिक्त समयमा फिलिप कोउटिन्हो र नेइमार नायक बन्दा ब्राजिलले कोस्टारिकालाई हराउन सफल भयो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा कोस्टारिकालाई २–० ले हराउँदै ब्राजिलले समूहमा चार अंक बनाएको छ । खेलको ९० मिनेटसम्म कोस्टारिकाले ब्राजिललाई रोकेको थियो

पुरा पढ्नुहोस्