Home > रोचक

श्रीमती सुन्दर भएको भन्दै श्रीमानले उठाए खतरनाक कदम

श्रीमती धेरै सुन्दर हुँदा पनि कतिपय लोग्नेहरुलाई औडाहा हुँदो रहेछ । भारतमा एकजना युवकले आफ्नी पत्नी धेरै राम्रो भएको भन्दै उनीमाथि निकै घिनलाग्दो हर्कत गरेका छन् । आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्ला कि भन्ने डरले सताएपछि ती युवकले पत्तीविरुद्ध डरलाग्दो कर्तूत गरे । भारतको मुम्बइको घटना हो यो ।

पुरा पढ्नुहोस्

मान्छेको मासु खाने र लाससँग एकान्तमा बस्ने क्रुर तानाशाह !

युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए । एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए । उनले

पुरा पढ्नुहोस्

दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट पिउँछन्(भिडियो)

एजेन्सी। धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी

पुरा पढ्नुहोस्

नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति, विश्व रेकर्ड कायम

एजेन्सी । टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे

पुरा पढ्नुहोस्

अस्पतालका १६ नर्स एकैपटक गर्भवती भएपछि हंगामा

एजेन्सी। अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको

पुरा पढ्नुहोस्

‘नोबेल पुरस्कार’ प्रदान गरिएको केही मिनेटमा नै चोरी

एजेन्सी। गणितको दुनियाँमा सबैभन्दा प्रतिष्ठित पुरस्कार फिल्ड मेडल वितरण गरिएको आधा घण्टामै चोरी भएको छ । बुधबार ब्राजिलको सहर रियो दे जेनेरियोमा आयोजना भएको एक कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको थियो । फिल्ड मेडललाई गणितको नोबेल पुरस्कार भनिन्छ । यो पटक चार गणितज्ञलाई संयुक्त रुपमा मेडल प्रदान गरियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक

पुरा पढ्नुहोस्

गाईको गोबरबाट फेशनेबल ड्रेस तयार पार्ने महिलाले पाइन् अवार्ड

एजेन्सी । नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ । एसाइदीका अनुसार

पुरा पढ्नुहोस्

बोल्न र हिँड्न सक्दैनन् यी १२ वर्षका बालकः आँखाको इशारामा एक वर्षमा लेखिदिए किताब

एजेन्सी। इंगल्याण्डमा बोल्न नसक्ने र राम्रोसँग हात नचल्ने १२ वर्षका एक बालक ले एउटा किताब लेखेर विश्वभरी चर्चित बनेका छन् । जन्मजात गम्भीर मस्तिष्कघातबाट पीडित जोनाथन ब्रायन ह्विलचेयरको सहारामा हिँड्छन् । आफ्नो शरिरलाई हल्लाउन पनि नसक्ने उनले आँखाको इशाराले ‘आई क्यान राइट’ नामक किताब लेखेका छन् । जोनाथन ब्रायनका आमा–बुवा पहिले उनीसँग

पुरा पढ्नुहोस्

जागिर नपाएपछि सडकमा बाँडे बायोडाटाः दुईसय कम्पनीबाट आयो अफर

एजेन्सी । अमेरिकाको सिलिकन भ्यालीका जागिर नपाएपछि निराश बनेका एक वेब डेभलपरले काम खोज्ने एक भिन्न तरिका अपनाए । डेभिड क्यासारेज शुक्रबार बिहान राम्रो सर्ट र टाइ लगाएर नजिकैको हाइवे मेडियनमा हातले लेखेको कार्डबोर्डसहित उभिए । ‘बेघर’, बोर्डमा लेखिएको थियो । सफलताको भोको, कृपया बायोडाटा लिनुहोस् ।’ एक महिलाले बायोडाटासहित उनको तस्बिर

पुरा पढ्नुहोस्