Home > मुख्य समाचार

रवीन्द्र अधिकारीको ठाउँमा योगेश भट्टराई मन्त्री बन्ने पक्का !

काठमाडौँ । केही समयअघि हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ठाउँमा योगेश भट्टराई मन्त्री बनाउने तयारी भएको छ। मन्त्रीको निधन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा अधिकारीको पद खाली छ। अहिले उक्त पदमा नेकपाका प्रभावशाली युवा नेता योगेश भट्टराईलाई राख्ने तयारी भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री बनाउने पक्का

पुरा पढ्नुहोस्

पूर्व बडामहारानी १३ दिनपछि अस्पतालबाट डिस्चार्ज, रिसिव गर्न पुगे पारस

काठमाडौं । विगत १३ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार हुनुभएको छ। रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाहसहति राजपरिवारका अन्य सदस्यहरु पनि रत्न शाहलाई लिन पुगेका थिए । रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिनुभएको थियो । उहाँको हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्र

पुरा पढ्नुहोस्

सीके राउतको पार्टीको नाम परिवर्तन, जनमत पार्टी राखिने

काठमाडौं । सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ। सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो। यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन्

पुरा पढ्नुहोस्

काँग्रेस हेडक्वाटरमा नेविसंघको धर्ना, अहिलेसम्म बस्न सकेन पार्टी बैठक

काठमाडौँ । नेपाल विद्यार्थी संघले माउ पार्टी नेपाली कांग्रेसको हेडक्वाटर सानेपामा धर्ना दिएको छ। नेविसंघको महाधिवेशन तदर्थ समिति गठन गर्दा नै ३२ वर्षे उमेरहद लागु गर्न माग गर्दै नेविसंघका कार्यकर्ताले सानेपामा धर्ना दिएका हुन्। हाल नेपाल विद्यार्थी संघ भंग भएको छ। धर्नामा उत्रिएका विद्यार्थीको घेरामा सभापति देउवा परेका छन्। पूर्व प्रधानमन्त्री समेत

पुरा पढ्नुहोस्

यो दसैँमा पनि नआउने भयो मेलम्चीको पानी, अर्को दशै कुर्नु पर्ने

काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ। करिब ५ प्रतिशत मात्रै काम बाँकी हुँदा सिएमसीले विभिन्न बहानामा हात झिकेपटि बाँकी काम सम्पन्न गर्न अर्को ठेकेदारको खोजी भइरहेको छ। बोलपत्र आह्वान गरेर काम सम्पन्न गर्ने जिम्मा दिने

पुरा पढ्नुहोस्

काठमाडौं आसपासका जिल्लामा भूकम्पको धक्का महशुस

काठमाडौं । आज काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ। आज बिहान ९ बजेर १ मिनेट जाँदा मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ। मकवानपुर केन्द्र विन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंसम्म महशुस भएको थियो। बिहान मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भूकम्प गएको थियो। भूकम्पको

पुरा पढ्नुहोस्

देउवा निवासमा बसेको कांग्रेस बैठक निष्कर्षविहिन, आज पनि बैठक बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवानिवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक आज पूनः बस्नेगरि सम्पन्न भएको छ। केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि देउवाले पार्टीभित्र सहमतिको प्रयास गरेका थिए। तर, हिजोको बैठकमा नेताहरुबीच कुरा नमिलेको केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए। उनले भने, आजपनि हामीले सहमतिको लागि

पुरा पढ्नुहोस्

पत्नी सीता र छोरी गंगासँगै अमेरिका उडे प्रचण्ड !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्।श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका गएका हुन् । आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि

पुरा पढ्नुहोस्

विप्लवका गतिविधिमा उच्च निगरानी, ७७ जिल्लामै यस्तो आदेश

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ। गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो । सरकारले सबै सुरक्षा निकायलाई उच्च

पुरा पढ्नुहोस्

विप्लव माओवादीका नेता–कार्यकर्तालाई जहाँ भेट्यो त्यही गोली हान्न आदेश

काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा आतंक फैलाएको भन्दैं सरकार विप्लव माओवादी प्रति कडा भएको छ। नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी

पुरा पढ्नुहोस्