Home > शिक्षा

कान्तिपुर–हिसान एजुकेशन फेयर उद्घाटन

काठमाडौं । भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन सम्पन्न भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले सो कार्यक्रमको उत्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र नभएर व्यावहारिकता हुनुपर्ने कुरामा जोड दिएका छन् । उनले भने, हाम्रो शिक्षा प्रालि

पुरा पढ्नुहोस्

जनचेतना नेपालले देखायो चेतनामुलक चलचित्र

काठमाडौं । बालबालिका, लैंगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जनचेतना नेपाल नामक एक संस्थाले दर्शकहरुलाई चेतनामुलक चलचित्र प्रदर्शन प्रदशन गरेको छ । हालसालै राजधानीमा आयोजित एक कार्यक्रममा उक्त संस्थाले चेतनामुलक चलचित्र प्रदर्शन गर्नुका साथै बालबालिका, लैंगिक हिंसा विरुद्ध सचेतना गोष्ठी सम्पन्न गरेको हो । आफूहहरुले प्रदर्शन गरेको उक्त चलचित्रले वालवालिकाहरुमा

पुरा पढ्नुहोस्

बाध्यता की आश्चर्य ! जता विद्यार्थी, उतै विद्यालय !

डोल्पा । कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् । एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका

पुरा पढ्नुहोस्

अभिभावक बने पुष्पकमल दाहाल ‘प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपिल गरेका छन्। बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने बताए। उनले भने, ‘विद्यालय जान वञ्चित हजारौं बालबालिकाहरुलाई

पुरा पढ्नुहोस्

मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षा

खोटाङ : मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षाको प्रबन्ध गर्दै आएको समता स्कुलले खोटाङमा पठन–पाठन सुरु गरेको छ । सामुदायिक तथा निजी विद्यालयले भर्ना अभियान चलाइरहेका बेला समता स्कुलले बुधबारदेखि पठन–पाठन सुरु गरेको समता स्कुलका पूर्वाञ्चल संयोजक सन्तोष श्रेष्ठले बताउनुभयो । नेपालमा सन् २००१ बाट सुरु भएको समताले ४४ औं जिल्लाका

पुरा पढ्नुहोस्

शैक्षिकस्तर उकास्न विश्वविद्यालय स्थापनाको माग

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो समय खस्केको शैक्षिकस्तर विश्वविद्यालय स्थापनाका लागि सरकारले उच्च प्राथमिकताका साथ पहल थाल्नुपर्ने माग प्रदेशसभा सदस्यहरुले गरेका छन् । प्रदेश सरकारद्वारा सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सोमबार भएको दफाबार छलफलमा सुझाव राखेका अधिकांश प्रदेशसभा सदस्यहरुले विश्वविद्यालय स्थापनालाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने माग गरेका हुन् । सरकारको नीति

पुरा पढ्नुहोस्

मुख्यमन्त्री द्वरा अभिभावकको जिम्मेवारी वहन गर्दै बालबालिकालाई भर्ना

पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा मासबारको श्रीकृष्ण माविमा दुई बालबालिकालाई भर्ना गरेका छन्। शिखा जिरेल र अभिषेक नेपालीलाई मुख्यमन्त्रीले आइतबार आफैं विद्यालय पुगेर कक्षा १ मा भर्ना गरेका हुन्। उनीहरुको अभिभावकत्व ग्रहणसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री गुरुङले आवश्यक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘ड्रेस, कापी कलम

पुरा पढ्नुहोस्

काठमाडौँ तारकेश्वरमा आधारभूत तहको अन्तिम नतिजा सार्वजनिक

रामशरण थापा काठमाडौँ । तारकेश्वरमा आधारभूत तह (कक्षा–८, नगरस्तरीय) को अन्तिम नतिजा सार्वजनिक भएको छ। तारकेश्वर नगरपालिका नगर शिक्षा शाखाले आज एक औपचारिक कार्यक्रमका बीच सो नतिजा सार्वजनिक गरेको हो। तारकेश्वर–६ स्थित रहेको रिभर साईट रिसोर्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकको प्रमुख प्रशासकीय अधिकृत एवं परीक्षा सञ्चालन समितिका अध्यक्ष जानूका सुवेदी वाग्ले,

पुरा पढ्नुहोस्

तारकेश्वरको रमाइलो पाठशालाले मनायो दोस्रो वार्षिक उत्सव

नन्द बहादुर ऐडी तारकेश्वर । रमाइलो पाठशालाले दोस्रो वार्षिक उत्सव मनाएको छ। तारकेश्वर–८, जरंखु स्थित रहेको सो पाठशालाले आज एक वृहत कार्यक्रम सहित आफनो दोस्रो वार्षिक उत्सव मनाएको हो। उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधीसभाका सांसद भीमसेनदास प्रधानको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल भण्डारीको सभापतित्वमा सम्पन्न भएको

पुरा पढ्नुहोस्

लायन्स क्लव लेखानाथ ७ लेक सिटीद्वारा विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

कविराज खनाल लेखनाथ । लायन्स क्लव अफ लेखनाथ ७ लेक सिटीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयलाई सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले विहिवार एक समारोहका विच एक स्थान कम्प्युटर र शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक गर्भनर एम जे

पुरा पढ्नुहोस्