Home > प्रवास

न्यूजिल्यान्डमा भूकम्पको धक्का

वेलिङ्टन । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको

पुरा पढ्नुहोस्

लन्डनबाट आयो यस्तो खन्डन : जो समाचार चोरहरुको नेतृत्व गर्छन् !

सगर रोक्का/लण्डन । बेलायती डायस्पोरामा समाचार चोरीको बिषय यो साता नेपाली पत्रकारवीच चर्चाको बिषय बन्यो । एउटा सार्वजनिक कार्यक्रमको रिपोर्टिङको समाचार अर्काका सारेको झोकमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले सबै पत्रकारलाई चोर भनेपछि बहसको बिषय बनेको हो । बिषय प्रवेश बेलायतमा नेपाली पत्रकारिताको अवस्था हेर्ने हो भने निकै नाजुक

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा १५ सेप्टेम्बरमा विज्ञ सम्मेलन हुने

अष्ट्रेलिया, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित विज्ञ सम्मेलनको आयोजना हुने भएको छ। आगामी अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलन कै पूर्व तयारीको रुपमा गर्न लागिएको विज्ञ सम्मेलनबाट सो क्षेत्रका विज्ञले आर्जन गरेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको

पुरा पढ्नुहोस्

मगरको रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौँ । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी ( पीडितलाई दिइने क्षतिपूर्ति रकम)  ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार

पुरा पढ्नुहोस्

३९ नेपाली महिलाको दिल्ली होटेलबाट उद्धार

नयाँ दिल्ली।दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मङ्गलबार राति उद्धार गरेको छ । नेपालबाट त्यहाँ पु¥याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो । डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती महिलालाई पहिले दिल्ली ल्याइएको र त्यहाँबाट उनीहरुलाई जागीर दिलाउने वाचा गर्दै अवैध

पुरा पढ्नुहोस्

साउदीमा ३८ नेपाली अलपत्र

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा

पुरा पढ्नुहोस्

ब्रिटिश गोर्खामा अब महिला पनि भर्ती हुने !

काठमाडौं । ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ। नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ। भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको

पुरा पढ्नुहोस्

स्वीमिङ पुलमा डुबेर अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

क्यालिफोर्निया । सुर्खेत स्थाई घर भई हाल अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओरेन्ज कोष्ट कलेज, कोष्टा मेसामा अध्ययनरत एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । १९ वर्षीय अमिर शाहीको अपार्टमेन्ट नजिकैको स्वीमिङ पुलमा पौडी खैल्ने क्रममा डुबेर अर्धचेत बनेकोमा स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी जुन २६ तारिखका दिन

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो । यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५०

पुरा पढ्नुहोस्

जेलमा रहेका नेपालीको उद्धार

मलेसिया । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाकाे जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ । नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर समाजले स्वदेश फर्काएकाे हाे । अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा

पुरा पढ्नुहोस्