Home > हिन्दी > सार्क गतिविधि

नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैं

नयाँ दिल्ली, १८ वैशाख । नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैंछ । दक्षिण एसियाली मुलुक पाकिस्तान बाहेक सात राष्ट्रका लागि यो भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो । भारतले अन्तरिक्ष कुटनीतिका रुपमा यो महत्वाकांक्षी परियोजना अघि बढाएको हो । ५ मेका दिन यो भू–उपग्रह प्रक्षेपण गरिने जनाइएको छ ।

पुरा पढ्नुहोस्

सार्क महासचिवमा पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मा पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी सियालले महासचिवको जिम्मेवारी सम्हालेका छन् । रोलक्रम अनुसार पाकिस्तानले दोस्रो पटक महासचिवको जिम्मेवारी पाएको हो । सन् १९९६ मा पनि पाकिस्तानका तर्फबाट नइम यु हसन सार्क महासचिव थिए । ताजकिस्तानमा राजदूत रहिसकेका सुरक्षा मामिला तथा रणनीतिक

पुरा पढ्नुहोस्

भारत र पाकिस्तानबीच जारी तनावले सार्क महासचिव नियुक्तिमा किचलो

काठमाडौ, ११ माघ : सीमापार आतंकवादका विषयमा भारत र पाकिस्तानबीच जारी तनावको प्रत्यक्ष असर सार्कको नयाँ महासचिव नियुक्तिमा समेत देखिएको छ। पाकिस्तानद्वारा सार्क महासचिव प्रस्तावित वरिष्ठ कूटनीतिज्ञ अमजाद सियाल पदभार समाल्न नेपाल आउने तयारीमा छन्। नेपालका तर्फबाट सार्क महासचिव रहेका पूर्वपरराष्ट्रसचिव अर्जुनबहादुर थापाको तीनबर्से पदावधि सकिनासाथ सियालले मार्च १ देखि पदभार

पुरा पढ्नुहोस्

आतंकवादविरुद्ध जुध्न दरिलो इच्छाशक्ति बटुलौं : परराष्ट्रमन्त्री महत

न्युयोर्क (अमेरिका), ९ असोज : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ। नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा

पुरा पढ्नुहोस्

रक्सी खाएर १३ को मृत्यु, पाँचजनाको अवस्था गम्भिर

नयाँ दिल्लीः गैरकानुनी रूपमा उत्पादित मदिरा सेवन गरी मंगलबार राति भारतीय पूर्वी राज्य बिहारमा १३ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन्। मदिरा सेवन गरी बिरामी परेका पाँचजनाको अस्पतालमा गम्भीर अवस्थामा उपचार सेवा दिइरहेको छ। उपचाररत व्यक्तिको पनि शारीरिक अवस्था अत्यन्त कमजोर रहेकाले मदिरा सेवनबाट मृत्यु हुनेको संख्या वृद्धि

पुरा पढ्नुहोस्

रियो ओलम्पिकमा पहिलो पदक जितेपछि कन्डक्टरकी छोरी रातारात करोडपति

नयाँ दिल्ली, २ भदौ - रियो ओलम्पिकमा भारतलाई पहिलो पदक दिलाउने साक्षी मलिक रातारात करोडपति बन्न पुगेकी छिन्। साक्षीले बुधबार राती भारतलाई महिला कुस्तीमा कास्य दिलाएकी थिइन्। उनले रियोमा भारतलाई पहिलो पदक दिलाएपछि हरियाणा सरकारले २ करोड ५० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। २३ वर्षीया साक्षीले ५८ केजी मुनिको

पुरा पढ्नुहोस्

चङ्गाको धागोले घाँटी रेटिँदा २ बालबालिकासहित ३ जनाको मृत्यु

नयाँ दिल्ली १ भदौ : भारतको स्वन्त्रतता दिवसको अवसरमा उडाइएको चङ्गाको धागोले घाँटी रेटिँदा राजधानी नयाँ दिल्लीमा २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। मारिनेमा २ वर्षीय साँची गोल र ४ वर्षीय ह्यारी गोयल रहेका छन्। छतमा बसेर बाहिर हेरिरहेका उनीहरुको घाँटीमा सीसाको टुक्राहरुको माजा लगाइएको धागो रेटिएको थियो। त्यस्तै २२

पुरा पढ्नुहोस्

आमाछोरीको बलात्कार, प्रहरी भन्छ – १५ जना मिलेर बलात्कार गरे

साउन १७ : भारतमा एक महिला र उनकी छोरी बलात्कार गर्ने तीन जना युवालाई १४ दिन थुनामा राखेर अनुसन्धान थालिएको छ । भारत उत्तर प्रदेशको बुलंदशहरकी एक महिला र उनकी छोरीलाई आरोपितहरुले सामूहिक बलात्कार गरेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएकोे छ। त्यहाँका एक पुलिस अधिकारीले भनेका छन् ‘हिरासतका उनीहरुको छानिबिन हुन्छ

पुरा पढ्नुहोस्

सार्क मन्त्रीस्तरीय बैठकमा बंगलादेशी गृहमन्त्री सहभागी नहुने

काठमाडौं, १६ साउन - इस्लामावादमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गृहमन्त्रीस्तरीय बैठकमा बंगलादेशका गृहमन्त्री सहभागी नहुने भएका छन्। सार्क गृहमन्त्रीहरुको बैठक अगष्ट ३ र ४ मा पाकिस्तानको इस्लामावादमा हुने तय भएको छ। तर, बंगलादेशका गृहमन्त्री सहभागी नहुने भएका छन्। सात महिना अघि दुई देशले एकअर्काका कूटनीतिज्ञलाई निस्कासित गरेपछि बंगलादेश

पुरा पढ्नुहोस्

१३ औँ सागका लागि २ वटा उपसमिति

                                                                       फाईल तस्वीर  काठमाडौं, १५ साउन  : तेह्रौँ दक्षिण एशियाली खेलकुद आयोजनाका लागि दुई वटा उपसमिति गठन

पुरा पढ्नुहोस्