Home > हिन्दी

जहाजको ढोका घरको छतमा खस्दा…

बीबीसी । भारतको दक्षिणी शहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो। छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए। एकजना प्रहरी अधिकारीले एउटा जहाज प्रशिक्षणका क्रममा कम उचाइमा उडिरहेको बेला उक्त घटना भएको

पुरा पढ्नुहोस्

तिहारको अवसरमा अछामको विनायकमा भलिवल प्रतियोगिता हुने

रमेश रावत /अछाम ।  पञ्चदेवल विनायक नगरपालीका अछामले पछिल्लो समयमा नागरीकका सरोकारका विषयमा चांसो बढाएको छ । विनायक बजार सफाईका लागी विभिन्न क्रियाकलाप सञ्चालन गरीरहेको नगरपालीकाले तिहारको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ । यस क्षेत्रका युवाहरुको आग्रहमा नगरपालीकाले मैत्रिपुण भलिबल प्रतियोगिता गर्ने भएको हो । प्रारम्भिक जानकारी अनुसार कार्तिक २ र ३

पुरा पढ्नुहोस्

अछामको रिडीकोट र कमलबजारमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुदै

कमल रावल /अछाम , २२असोज । अछाम जिल्लामा अहीले सम्मकै सबैभन्दा ठुुला धनराशिका २ वटा क्रिकेट प्रतियोगिता हुुने भएका छन । क्षेत्र स्तरिय समान ५०—५० हजार राशिका क्रिकेट प्रतियोगिता हुन लागेका हुुन । क्षेत्र अनुसार अछामको क्षेत्र नम्बर १ रिडीकोट र क्षेत्र नम्बर २ को कमलबजारमा प्रतियोगिता हुुन लागेका हुुन । क्षेत्र

पुरा पढ्नुहोस्

बलात्कारी बाबाकी छोरी हनीप्रीतले मच्चाइन् सुनौलीमा हंगामा

भैरहवा। बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीतले सुनौलीको नेपाल भारत सीमा क्षेत्रमा हंगामा मच्चाएकी छिन् । भारतमा ‘मोस्ट वान्टेड’ घोषित गरिएकी हनीप्रीतले मच्चाएको यो हल्लाखल्ला राजधानी भित्रिने सम्भावना बढेको छ । सिंगो भारत हल्लाएका बाबा राम रहीमकी विश्वासपात्र भएका कारण हनीप्रीतलाई सिंगो भारतको सुरक्षा निकायले गम्भीरताका साथ लिएको छ । हनीप्रीत

पुरा पढ्नुहोस्

मजदुरी गरेर भारतबाट दशैँ मनाउन घर फर्किंदै गरेका तीनजना बाटोमै लुटिए

भीमदत्तनगर । दशैँका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा-५ का तीनजना आज बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन्। भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुर गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका-९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार

पुरा पढ्नुहोस्

हनीप्रित नेपालमा भएकोमा सुरक्षा निकाय विश्वस्त, पक्राउ गर्न नेपालसँग यस्तो तालमेल

भैरहवा। बलात्कारको अभियोगमा २० वर्ष जेल गएका बाबा राम रहीमकी ‘छोरी’ भनिएकी विश्वासपात्र हनीप्रीत नेपालमा लुकेर बसेको भारतीय सुरक्षा एजेन्सीले जनाएका छन् । उनलाई पक्राउ गर्नको लागि भारतीय सुरक्षा बलले नेपाली सुरक्षा निकायसँग समन्वय गरेको जनाएको छ । नेपालसँग जोडिएको भारतको ६८ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको भारतको सिद्धार्थनगर जिल्लाको

पुरा पढ्नुहोस्

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर

नयाँदिल्ली । नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो। त्यसअघि हैदराबाद हाउसमा देउवा र मोदीबीच झण्डै ३० मिनेट कुराकानी भएको थियो। लगतै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता हुनेछ। पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको

पुरा पढ्नुहोस्

नेपाल चीनतर्फ ढल्किएको भन्दै भारतमा हल्लाखल्ला

काठमाडौं : चीनका उपप्रधानमन्त्री वाङ याङले हालै नेपालको भ्रमण गरे । यो विगत केही वर्षमा चीन र नेपालबीचको सबभन्दा महत्त्वपूर्ण उच्चस्तरीय अन्तक्रिया हो । भारतकी विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं भ्रमण गरेको केही दिनमै उपप्रधानमन्त्री वाङले गरेको भ्रमणलाई धेरै भारतीयहरूले नेपालमा प्रभाव जमाउन भारत र चीनबीचको प्रतिस्पर्धाका रूपमा हेरेका छन्। उनीहरू नेपाल

पुरा पढ्नुहोस्

पत्रकार रवि लामिछानेलाई यसरी किन्न खोजियो (भाईरल भिडियो सहित )

काठमाडौं, ४ भदौ । न्युज 24 टेलिभिजन मार्फत प्रसारण हुदै आएको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई घुस खुवाउन खोजिएको भिडियो सार्वजनिक भएको छ। पत्रकार लामिछानेलाई आफ्नो संस्थाको फलो अप नगर्न बरु त्यसको लागि ४ लाख रुपैया दिने कुरा बताएको छ । नेपालमा कति सम्मको घुस खोरी हुदा रैछन

पुरा पढ्नुहोस्

नेपालीलाई दुःख दिएको भारतलाई ठूलो विपत्ति, बाढीबाट बिहारमा ९१ को मृत्यु, कयौँ विस्थापित

नयाँ दिल्ली । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ। साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण

पुरा पढ्नुहोस्