Home > समाज

ट्रायल पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

ललितपुर । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन्। पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए।

पुरा पढ्नुहोस्

आज सोनाम ल्होसार मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो,

पुरा पढ्नुहोस्

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना, आज माघे संक्रान्ति पर्व

काठमाडौं, १  माघ । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन् । चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर मनाइने यो पर्व धुमधामसाथ मनाइदै छ। माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ। हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा

पुरा पढ्नुहोस्

वरिष्ठ नेता पौडेलले दिए माघी पर्वको शुभकामना

३० पुस, काठमाडौैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । पौडेलले पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दे नेपाल विविध जाति, भाषा, संस्कृति,

पुरा पढ्नुहोस्

संखुवासभामा जीप दुर्घटना, मकालु गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु

संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु ३ समाटार भन्ने स्थानमा जीप दुर्घटना भएको थियो। संखुसभाको सदरमुकाम खादबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भएको संखुवासभा प्ररीले जनाएको छ । गत

पुरा पढ्नुहोस्

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित नेपाल-भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२

पुरा पढ्नुहोस्

यी हुन् सर्वाधिक सुखद् यौन जीवन भएका १० देश, अस्ट्रेलिया भारतभन्दा पछाडि

सबैभन्दा बढी यौन सन्तुष्टि कुन देशका मानिसहरुले प्राप्त गर्छन्, होला? यो प्रश्नमा पक्कै पनि तपाईंको उत्तर खुला समाज भएका कुनै पश्चिमा देश हुन सक्छ । खुला समाज भएका मुलुकहरुमा यौनजन्य रोगमा कमी, टिन प्रेगनेन्सी, गर्भ पत्तनलगायतका विषयमा सुरक्षित रहेको पाइए पनि यौन सन्तुष्टिको मामिलामा भने खुलापनले खासै अर्थ नराख्ने देखिएको

पुरा पढ्नुहोस्

तीन महिलाको शृङ्खलाबद्ध हत्या : अपराधी अझै गुमनाम, सर्वसाधारणमा त्रास

 खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन। २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ

पुरा पढ्नुहोस्

बञ्चरो प्रहार गरेर सौताको हत्या

सल्यान, २८ पुस ।  जिल्लामा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा जेठी

पुरा पढ्नुहोस्