Home > राजनीति

कांग्रेसले मन्त्रीको नाम टुंग्यायो, मन्त्रिपरिषद् विस्तार भोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आजै मन्त्रि परिषद् विस्तार हुने भनिएपनि काँग्रेसले मन्त्रीको नाम टुंगो लगाउन ढिला गरेकाले भोलीका लागि सारिएको हो। कांग्रेसले आज मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ तर मन्त्रालयका विषय रामचन्द्र पौडेल र देउवा समूहबीच छलफल भइरहेको छ। सरकार गठन भएको लामो समयसम्म

Read More

सामाजिक सुरक्षा विधेयक पारित बेरोजगार भत्ताको व्यवस्था हट्यो

काठमाडौँ, १० साउन । व्यवस्थापिका संसद्ले योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक पारित गरेको छ । यसअघि मूल विधेयकले प्रस्ताव गरेको बेरोजगार भत्ता, एकल महिला भत्ता लगायतका सुरक्षा योजना भने हटाइएको छ । संसद्को सोमबारको बैठकको बहुमतले विधेयक पारित गरेको हो। यसअघिको मूल विधेयकको परिच्छेद २ मा बेरोजगार भत्तादेखि सामाजिक सुरक्षाका विभिन्न

Read More

सरकारले राष्ट्रपतिको २५ लाखको बिमा गरिदिने, तलब र भ्रमण भत्ता कति ?

काठमाडौं, १० साउन । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको २५ लाख रुपैयाँको बिमा गरिदिने भएको छ । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको खबर राजधानीमा छ। प्रधानमन्त्रीका तर्फबाट श्रममन्त्री फरमुल्लाह मन्सुरले संसद्मा सो विधेयक पेस गरेका हुन् । विधेयकमा

Read More

मन्त्रिपरिषद् विस्तार आज, पौडेल पक्षलाई ५ मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार आज गर्ने जनाएका छन्। देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका हुन्। आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने वचन दिएका थिए। दाहालले

Read More

देउवालाई महिला संघकै चेतावनी, मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता गराउ

काठमाडौं, ९ साउन । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाहरुको सहभागिताको विषयलाई लिएर ३३ प्रतिशत सुरक्षित नभए कडा भन्दा आन्दोलन गर्ने चेतावनी दिएको हो। कार्यक्रममा

Read More

जाम हटाउन भन्दै मन्त्री सडकमा निस्किएपछि…

काठमाडौं, ९ साउन । काठमाडौंमा अत्याधिक जाम भएपछि सहरी विकास मन्त्री प्रभु साह सडकमा निस्किएर जाम हटाउन लागि परेका छन्। सडक बिस्तारमा भएको ढिलाई तथा अबरोधको कारण जाम बढेको गुनासो पटक पटक आएपछि मन्त्री साह स्थलगत अनुगमनमा निस्किएका हुन्। सोमबार उपत्यकाको मुख्य नाका कलँकी नागढुँगा क्षेत्रको अनुगमन गरेका साहले केही समयमा नै

Read More

भाडा नतिरेपछि राप्रपा कार्यालयमा तालाबन्दी

लमजुङ, ९ साउन । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ। तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाउनुभएको हो। बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ। आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताउनुभयो।  वाग्लेले बेसीशहरमा साेमबार पत्रकार

Read More

एमाले नेता सुवास नेम्वाङ अस्पताल भर्ना

काठमाडौं, ९ साउन । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्। ‘मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको हो’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । आज बिहान ८ : ३० बजेतिर एक्कासि

Read More

डा. केसीले सुरु गरे ११ औं आमरण अनसन, यस्ता छन् माग (फोटोफिचर)

काठमाडौ, ९ साउन । त्रि.वि. शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन्। अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । डा. केसी गणेशमान सिंह भवनमा अनसन बसेका छन् । उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको

Read More

भरतपुर मुद्दाको पेशी साउन १२ का लागि तोकियो

काठमाडौं, ९ साउन । भरतपुर मुद्दाको सुनुवाई सोमवार पनि सकिएको छैन। सोमवार निवाृचन आयोगका तर्फबाट महान्यायाधीवक्ता सहितका सरकारी वकिलहरुले बहस गरेका छन्। उक्त मुद्दा हेर्दा हेर्दैको अवस्थामा राखिएको छ। मुद्दाको अर्को पेशी साउन १२ का लागि तोकिएको छ। भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मत पत्र च्यातेपछि निर्वाचन आयोगले फेरि

Read More