Home > प्रवास

युएई आएको डेढ महिनामै एक नेपालीको मृत्यु

युएई, ५ माघ । रोजगारीका लागि युएई आएका एक नेपालीको डेढ महिनामै ज्यान गएको छ । बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत भेटिनुभएको हो । अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न डेढ महिना अघि मात्रै

पुरा पढ्नुहोस्

सिड्नीमा प्रेमिकाको हत्यापछि नेपालीले गरे आत्महत्या !

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी बेलायती प्रेमिकाको हत्यापछि आत्महत्या गरेका छन् । उनी नेपालको कुन ठाउँका हुन् भन्ने खुलेको छैन । ३३ ववर्षीय ब्राजिल गुरुङले उनकी २२ वर्षीया प्रेमिका अमेलया ब्लेकलाई अँध्यारोमा पछ्याएर शुक्रबार हत्या गरेका हुन् । उनीहरुले एउटा रेस्टुरेन्टमा सँगै काम गर्थे । हत्या भएको स्थानबाट उक्त रेस्टुरेन्ट

पुरा पढ्नुहोस्

जापानमा सडक दुर्घटनामा नेपालीको मृत्यु

जापान । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्। घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन। घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी

पुरा पढ्नुहोस्

आजको विनिमयदर : रिंगिट, रियाल र दिर्हामको मूल्य बढ्यो, कसको कति ?

काठमाडौं, ३ माघ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ रुपैयाँ छ। युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ

पुरा पढ्नुहोस्

मलेसियामा गोली हानी एक नेपालीको हत्या, सरकारले गोली हान्नुको कारण यस्तो

काठमाडौं, ३ माघ । वैदेशिक रोजगारीको क्रममा मलेसियमा पुगेका एक नेपालीको मलेसिया प्रहरीले गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मलेसिया प्रहरीले तामाङलाई गोली हानेर मारेको हो ।  मारिने तामाङको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू

पुरा पढ्नुहोस्

नेपाली फर्किने अघिल्लो दिन दक्षिण कोरियामा झुण्डिएको अवस्थामा एक नेपालीको शव फेला

सौल। दक्षिण कोरियामा झुण्डिएको अवस्थामा एक नेपालीको शव फेला परेको छ। महोत्तरी बर्दिबास स्थाई घर भएका मगर थगरका एक नेपाली झुण्डिएको अवस्थामा फेला परेको एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी दिइन्। अध्यक्ष लामाका अनुसार पोस्टमार्टमका लागि उनको शव अस्पतालमा राखिएको छ। भने प्रहरीले त्यहाँ कार्यरत नेपालीसँग मृत्युका कारेमा अनुसन्धान

पुरा पढ्नुहोस्

रोजगारीका लागि यूएई पुगेका ८४ जना नेपालीको मृत्यु

यूएई, २५ पुस । एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् ।

पुरा पढ्नुहोस्

रोजगारीका लागि भारत गएका एक नेपालीको शव फेला

बैतडी, २५ पुस । भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् । छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत राससलाई जानकारी दिनुभयो । मानसिक अवस्था ठीक नभएका

पुरा पढ्नुहोस्

कोरियामा नेपाली बस्ने अपार्टमेन्टमा आगलागी

काठमाडौं । दक्षिण कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी हुँदा एक जना घाइते भएका छन्। छुङ्नाम आसान प्रान्तमा रहेको गाडीका सामान बन्ने कम्पनिका कामदारहरु बस्ने अपार्टमेन्ट आगलागी भएर भागदौड मच्चिँदा इलामको माबु ६ का किशोर राई घाइने हुनुभएको हो । ४० जना कामदार बस्ने अपार्टमेन्टमा बालिएको हिटरबाट आगलागी भएको हो । भाग्न

पुरा पढ्नुहोस्

कोरियामा नेपालीहरू कार्यरत कम्पनीमा भीषण आगलागी

दक्षिण कोरियाको चुङनाम आसान प्रान्तमा रहेको दोङही नामक कम्पनीमा गयराती आगलागी हुदाँ १ जना नेपाली सख़्त घाइते भएका छन। क़रीब ४० जना नेपाली कार्यरत मोटरपार्टस बनाउने सो कम्पनीको नेपाली कामदारहरू बस्ने अपार्टमेन्टमा गयराती क़रीब साढ़े १ बजे एक्कासी आगलागी भएको थियो । नयाँ बर्ष मनाउने क्रममा छुट्टीमा रहेका नेपालीहरू मध्ये तेस्रो

पुरा पढ्नुहोस्