Home > पर्यटन

पोखराको सेदी-सराङकोट केवलकार : चितवन कोईले तिहारपछि काम थाल्ने

पोखरा ६ साउन । सेदी-सराङकोट केवलको निर्माण कार्य आगामी कार्तिकदेखि शुरु गरिने छ । तिहार लगत्तै काम शुरु गरिने छ । ‘तिहारपछि हामी केवलकारको सिभिल काम थाल्छौ ।’ चितवन कोई ग्रुपका प्रवन्ध निर्देशक राजुबावु श्रेष्ठले पिसपोखरालाई भने—‘यो वर्षभित्र टावर निर्माण कार्यलाई सक्ने लक्ष्यसहित गर्छौ ।’ सराङकोटको टावर १ हजार पाँचसय ९५

Read More

आईकाओको ‘गम्भीर सुरक्षा सूची’बाट हट्यो नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीबाट हटाएको छ । चार बर्ष अघि सन् २०१३ मा आइकाओले नेपाललाई सुरक्षा चासोमा राखेको थियो। बिहीबार बसेको आइकाओको बैठकले नेपाललाई कालो सूचीबाट हटाएको नेपाल नागरिक उडड्यन प्राधिकरणले बताएको छ । प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल आइकाओको गम्भीर

Read More

ठमेल र पोखरा २४ सै घण्टा खुल्ने, पूरा भयो सुरक्षा तयारी

काठमाडौँ, ५ साउन । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभएको छ। गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु,

Read More

बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष

पोखरा ४ साउन । पोखरा महानगरपालिकाभित्र नौ ताल छन् । ताल कोही पर्यटकीय दृष्टिकोणले त कोही सामरिक महत्वको दृष्टिले महत्वपूर्ण छन् । महानगरपालिकाको दोस्रो ठूलो ताल बेगनास भने जलविद्युत उत्पादनको लागि उपयुक्त मानिएको छ । नेपाल विद्युत प्राधिकरणले तालबाट पम्प स्टोरेज गरी विद्युत निकाल्न सकिने जनाईरहदाँ जापानी सहयता नियोग(जाईका)ले तीन

Read More

बेगनासतालमा जलकुम्भी सरसफाई अभियान सम्पन्न

कविराज खनाल/नयाँ पुस्ता डटकम लेखनाथ, ३ साउन । कास्की जिल्लाको लेखनाथमा रहेको दोश्रो ठुलो ताल वेगनास ताल जलकुम्भीले भरीने खतरा वढदै गएपछि एक महिना अघि थालिएको सरसफाई अभियान सकिएको छ। बेगनासताल मत्स्य व्यवसायि समितिले गत असार २ गते देखी ताल तालसफाइ अभियान थालेको थियो। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी झण्डै एक महिना

Read More

टाढाबाट बिरानो देखिने यो टापु नजिकबाट भने यस्तो शुन्दर

एजेन्सी । संसारमा कैयौं पटक यस्ता चिजहरु देख्न पाइन्छन् जसको बारेमा हामीलाई विश्वासै लाग्दैन । यस्तै एउटा ठाउँ हो फ्रान्सको प्रसिद्ध १०० द्वीपमध्येको एक फ्रेन्च पोलिनिशिया । यहाँ एउटा टापुको नामा टिकेहाउ हो जो आफ्नो सुन्दरताको कारण पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। टिकेनहाउको अर्थ शान्त स्थान भन्ने हुन्छ । यो ठाउँ

Read More

पोखरा फेवातालको आकाशमा पाराग्लाइडिङ दुर्घटना, एक युवकको मृत्यु

पोखरा : पोखरामा पाराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो पाराग्लाइडिङ सिक्नेक्रममा फेवातालमा डुब्दा पोखरा लेखनाथ–३३ घर भएका २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जनाइएको छ। तालमा डुबेका सुवेदीलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषित गरेका थिए। ब्लुस्काइ पाराग्लाइडिङबाट स्लो पाइलट रहेका सुवेदी रेस्क्यु डेभलपमेन्ट ट्रेनिङमा सहभागी

Read More

तीन अर्ब ६७ करोडमा ठडिने भो नयाँ धरहरा

काठमाडौं । काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ। पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो। यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ। करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित

Read More

पोखराको फेवातालको सिमसार क्षेत्र पुर्नेलाई यस्तो कार्वाही

पोखरा : पछिल्लो समय दिन प्रतिदिन फेवातालको सिमसार क्षेत्र पुरेर घडेरी बनाउने काम भए पछि महानगरले कार्वाही प्रक्रिया अगाडी बढाउने भएको छ । पोखरा लेखनाथ महानगर पालिका १८ खपौदीमा फेवातालको भाग पुरेर ब्यक्तिले बनाउदै गरेको संरचना हेरेपछि महानगरकी उपप्रमुख मञ्जु गुरुङले कार्वाही गर्ने बताएकी हुन्। उक्त संरचना बारे सोमबार उपप्रमुख मञ्जु

Read More

भूगोल र भाषाका कारण सिक्किम र नेपालको पर्यटन साझेदारीको सम्भावना

वासुदेव पौडेल : भारतको सिक्किम राज्य र नेपालको भूगोल तथा भाषामा एकरुपता भएका कारण यिनीबीचको पर्यटनमा साझेदारीका पर्याप्त सम्भावना भएको औंल्याइएको छ । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा केही दिन यता उत्तर पूर्वी भारतमा जारी प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा दुई देशबीचको पर्यटन साझेदारीका सम्बन्धमा

Read More