Home > कला/मनोरम

मनोज गजुरेल छोरासँग, मीना ढकाल छोरीसँग !

काठमाडौं : ‘कमेडी किङ’ मनोज गजुरेल र श्रीमती मीना ढकालले आपसी सहमतिमा सम्बन्ध बिच्छेद गरेका छन्। केही समम अगाडि हास्यकलाकार गजुरेल र उनकी श्रीमती ढकालले दुई परिवारको सहमतिमै सम्बन्ध बिच्छेद गरेका हुन्। सम्बन्ध बिच्छेदको सम्बन्धमा गर्दै गजुरेलले भने, ‘आपसी सहमतिमै हाम्रो असन्तुष्टिलाई अलगअलग बस्नेगरी टुंगो लगाएका छौँ।’ २०५३ सालमा प्रेम विवाह

पुरा पढ्नुहोस्

काठमाडौँ उत्रिएपछि चन्द्रागिरी जाने योजनामा सलमान खान

काठमाडौं, ५ माघ । बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउँदा चन्द्रागिरी पनि जाने टुंगो लागेको हो। सलमानखान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरी

पुरा पढ्नुहोस्

फोटोमा खराब कमेन्ट गर्नेलाई यी मोडलले यस्तो जवाफ फर्काइन्

टेलिभिजन अभिनेत्री तथा मोडलले भने दर्शकको भद्दा प्रतिक्रियाप्रति झन् कडा जवाफ फर्काएर जग हँसाएकी छिन् । ती अभिनेत्री हुन्, समा सिकन्दर । समाले हालै आफ्ना बिकिनी पोजका फोटा इन्स्ट्राग्राममा अपलोड गरेकी थिइन् । केही दिनयता मेलबर्नमा ब्वाइफ्रेन्डका साथ मस्ती गरिरहेकी समाका ती बिकिनी फोटाप्रति अडियन्सले ट्रोल बनाएनन् मात्रै, विविध अश्लील

पुरा पढ्नुहोस्

पोर्न क्षेत्रमा गएको एक महिनामै सकियो यी हिरोइन जीवन

एजेन्सी। पोर्न फिल्म क्षेत्रमा गएको एक महिनामै एक हिरोइनको लाश उनको घरमै भेटिएको छ। उनीसँग पोर्न फिल्मको लागि सम्झौता गरेको एजेन्सीले यसको पुष्टि गरेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुलेको छैन । रोचक त के भने गएको अप्रिलमा उनका ब्वाइफ्रेण्डले पनि आत्महत्या गरेका थिए । २० वर्षकी ओलिभिया नोवा लस भेगासमा

पुरा पढ्नुहोस्

अहिलेसम्मकै महंगो रकममा बिक्यो ‘शत्रु गते’ ओभरसिज राइट

काठमाडौं । मल्टिस्टारर सिनेमा ‘शत्रु गते’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्री भएको छ। ओएसआर डिजिटलले सिनेमाको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरेको छ । सम्भवत यो रकम अहिलेसम्म नेपाली सिनेमालाई दिइएको सबै भन्दा बढी हो । अहिले पोष्ट प्रोडक्सको काम भैरहेको सिनेमा प्रदर्शन पूर्व नै लगानी

पुरा पढ्नुहोस्

आफ्नो संस्कृती बचाउ यसरी तम्सिए गायक छन्त्याल (भिडियोसहित)

पुस ३०, काठमाडौं । लोकगायक युवराज छन्त्यालको नयाँ पञ्चेबाजा गीत बजारमा आएको छ । चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका चर्चित सन्देशमुलक गीत सार्वजनिक गरिसकेका छन्त्यालले रास्ट्रभक्ति र सन्देशमुलक “बाजा बजाउदै” नामक गीत लिएर पुन एकपटक दर्शक श्रोतामाझ आएका हुन् । गीतले देश विदेश जहाँ गएपनि आफ्नो देशकको परम्परा र संस्कृती

पुरा पढ्नुहोस्

गायक राज खम्बुको सुमधुर स्वर रहेको चारै दिशा बाँडिने अन्तिम मोडमा

काठमाडौँ । गीतकार दीप गिरीको शब्द सृजना रहेको गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा म्यूजिक कम्पनीको युट्युब मार्फत सार्वजनिक गरेको छ। भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको सुमधुर स्वरमा सजिएको उक्त गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएका छन्। शान थापाको निर्देशन तथा सौराप लामाको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन

पुरा पढ्नुहोस्

‘विग बोस’ का लागि दिनको ११ करोड पारिश्रमिक लिन्छन् सलमान खान

रियालिटी शो विग बोस सिजन ११ को फाइनल आइतबार छ। यो सिजन पनि होस्टको रुपमा सलमान खान थिए । सलमानले विग बोसका ८ सिजन होस्ट गरेका छन् । पहिलो सिजन प्रति भाग २.५ करोड रुपयाँ उनको ज्याला थियो। सिजन ११ मा आइपुग्दा उनले पाउने रकम निकै बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका

पुरा पढ्नुहोस्

ज्याकलिनलाई नेताले तिरे तीन मिनेटको ७५ लाख

बलिउड नायिका प्रियंका चोपडाले एक अवार्ड कार्यक्रममा चार मिनेटको प्रस्तुतिका लागि १ करोड २५ लाख लिएको चर्चा सेलाउन नपाउँदै अर्की नायिकाको यस्तै खबर आएको छ। पूर्व मिस श्रीलंका तथा बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजलाई उत्तर प्रदेश सरकारले तीन मिनेटका लागि ७५ लाख रुपैया तिरेको छ। उनलाई उत्तर प्रदेशमा एक महोत्सवका दौरनज तीन

पुरा पढ्नुहोस्