Home > अर्थ/उद्योग

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

काठमाडौँ, ३० कार्तिक । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ। बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको, तर त्यो कसरी

पुरा पढ्नुहोस्

आजबाट ब्याजदर करिडोर लागू गर्दै राष्ट्र बैंक

काठमाडौं, २९ कार्तिक । राष्ट्र बैंकले बुधबारदेखि ब्याजदर करिडोर लागू गर्दै छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था ल्याए पनि राष्ट्र बैंकले चार महिनापछि मात्र लागू गर्न लागेको हो। यसअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले उपयुक्त समय नभएको भन्दै राष्ट्र बैंकले लागू गरेको थिएन। अहिले बजारको अवस्था सही ठाउँमा

पुरा पढ्नुहोस्

एटीएम ह्याकरको निशानामा नेपाल, कति सुरक्षित छन् नेपालका एटीएम !

काठमाडौं, २८ कार्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् । दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ

पुरा पढ्नुहोस्

पोखरामा पुस १३ देखि १९ औँ सडक महोत्सव हुँदै

पोखरा, २७ कार्तिक । ‘सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा १९ औं संस्करणको सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म हुँदैछ। अंग्रेजी नव वर्षको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले हरेक बर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ। लेकसाइडको

पुरा पढ्नुहोस्

गगनगौँडा वचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

कविराज खनाल/लेखनाथ, २६ कार्तिक । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ तल्लोग गगनगौडा वचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले साधारण सभा उद्धघाटन गर्दै सहकारीले अन्य सहकारी संग सहकार्य गर्दै उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नका लागि

पुरा पढ्नुहोस्

केरुङ-काठमाडौं रेलमार्गको लागत अनुमान तीन खर्ब

काठमाडौं, २५ कार्तिक । नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन्। स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन्। तीन दिनसम्मको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा

पुरा पढ्नुहोस्

बिहीबारका लागि रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको सटही दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१

पुरा पढ्नुहोस्

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजका लागि राष्ट्र बैँकले तोकेको विनिमय दर

काठमाडौँ, २१ कार्तिक । आज मिति २०७४ साल कार्तिक २१ गते तदनुसार ७ नोभेम्बर सन् २०१७। आज मंगलबारका लागि विदेशी मुद्रा खरिद बिक्री गर्नका लागि नेपाल सरकारको आधिकारिक एकमात्र सँस्था नेपाल राष्ट्र बैँकले तोकेको आजको विनिमय दर ...

पुरा पढ्नुहोस्

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजका लागि राष्ट्र बैँकले तोकेको विनिमय दर

काठमाडौँ, २० कार्तिक । आज मिति २०७४ साल कार्तिक २० गते तदनुसार ६ नोभेम्बर सन् २०१७ । आजका लागि विदेशी मुद्रा खरिद बिक्री गर्नका लागि नेपाल सरकारको आधिकारिक एकमात्र सँस्था नेपाल राष्ट्र बैँकले तोकेको आजको विनिमय दर ...

पुरा पढ्नुहोस्

महानगरपालिकाको खाल्डा पुर्ने बजेट २५ करोड रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ। महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिकाले जनाएको छ। यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना छ। महानगरपालिकाले भित्री सडक फराकिलो बनाउन योजना

पुरा पढ्नुहोस्