The news from New Generation with new vision.

तिमी बिनाको यो तिहार मेरा लागि कसरी विशेष हुन्छ बैनी ?

रमेश अधिकारि /दक्षिण, कोरिया । शब्दहरुले जतिसुकै पुष्प वृष्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने बहिनी शब्द कती सुन्दर र आत्मिय छ।  हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ ।  मात्र ५ बर्षको फरक…
थप पढ्नुहाेस...

सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ फेवातालमा खसे

कास्की । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवातालमा खसेको छ। दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केही समयपछि नै तीव्रगतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको ग्लाइडरसहित फेवातालमा खसेका सातजना…
थप पढ्नुहाेस...