Home > Naya Pusta (Page 2209)

प्रधानमन्त्री ओली र संचारमन्त्री शेरधन पत्रकार थुन्ने योजनामा

  काठमाडौँ, १० असार  – आफूलाई लोकतन्त्र र प्रजातन्त्रको मसिहा ठान्ने प्रधानमन्त्री केपी ओलीलाई आम नेपालीले उखाने नेताको रुपमा चिन्छ्न् । काम भन्दा बढ्ता हल्ला गर्ने प्रवृत्तिका कारण ओली पछिल्लो समय नराम्ररी नागिंएका छन् । सूचना तथा सञ्चारका विकासले नागरिकलाई सहज मात्रै होइन पल पलमा समाचार समेत प्रवाह गर्न सहज बनाइदिएको छ

पुरा पढ्नुहोस्

सलमानको आलोचना गर्दा गायिकामाथि ४८ घण्टामा १ हजार बलात्कारको धम्की

  मुम्बई,  १० असार  – सलमान खानले ‘बलात्कृत महिला’ बारे गरेको टिप्पणीको गायिका सोना महापात्राले आलोचना गरेकी थिइन् । यसपछि सलमानका समर्थकहरुले सामाजिक सञ्जालमा गायिकामाथि भद्दा टिप्पणीहरु गरिरहेका छन् । सोनाको आरोप छ कि ४८ घण्टामा उनलाई १ हजारभन्दा बढी बलात्कारको धम्की आइसकेको छ । गायिकाले फेसबुकमा पोष्ट गर्दै यसको खुलासा गरेकी

पुरा पढ्नुहोस्

सिरियामा युवाको अभाव भएपछी यसरी यौन सम्बन्ध राख्छन् महिलाहरु

एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी

पुरा पढ्नुहोस्

बेलायतका नदीहरुमा रगत चुस्ने माछाको बिगबिगी

बेलायत–बेलायतका पोखरीहरुमा रगत चुस्ने माछाको संख्या बढ्दै गएपछि खुला पोखरी तथा नदीहरुमा पौडी खेल्नेहरु खतरामा परेका छन् । लाम्प्रेज नाम माछाहरुको संख्या बेलायतका नदीहरुमा बढ्दो छ । त्यसकारण अहिले पौडी खेल्नेहरु ३ देखि ४ फिट लामो माछासँग त्रसित छन् । यस माछाले मानिसलाई आक्रमण गर्ने गर्छ । यस माछाको आहार

पुरा पढ्नुहोस्

अनियन्त्रित राँगाेले सहिदगेटमा गर्‍याे ट्राफिक जाम

बिहीबार दिउासो राजधानीको सहिदगेट क्षेत्र अनियन्त्रीत राँगोका कारण आतंकित बन्यो । खुला राँगोले बटुवालाई हिर्काउँदै दौडन थालेपछि त्यस क्षेत्रको सवारी आवागमन पनि केही बेर अवरुद्ध भयो । अनियन्त्रीत रुपमा मान्छे हिर्काउँदै हिँडेको राँगालाई नियन्त्रणमा लिन महानगरपालिकाका कर्मचारीलाई निकै हम्मेहम्मे परेको थियो । राँगाले हिर्काएर केही मानिस घाइते पनि भएको महानगरपालिकाका कर्मचारीले

पुरा पढ्नुहोस्

१२ जनाकाे शव र २४ जना कामदार लिएर काबुलबाट अाएकाे विमान काठमाडाैं अवतरण

सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीसहित २४ जना कामदारलाई लिएर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान काठमाडौं अवतरण गरेकाे छ । बिहान साढे ३ बजे काबुलको लागि उडेको एयरबसले काबुल घटनामा मारिएकाको शव र २४ जना कामदारलाई लिएर आउन लागेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । विमान

पुरा पढ्नुहोस्

सञ्चारमाध्यम सञ्चालन निर्देशिका खारेज गर्न माग

  काठमाडौँ, ८ असार - सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ खारेज गर्न सरोकारवालाले माग गरेका छन् ।  नेपाल प्रेस युनियनको डिजिटल विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियाका वक्ताले निर्देशिकाबाट सञ्चारमाध्यमलाई निर्देशित गर्न नहुनेमा जोड दिएका छन् । उनीहरुले अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न निर्देशिका होइन कानुन आवश्यक भएको बताका

पुरा पढ्नुहोस्

अफगानिस्थानको काबुलबाट निगमको जहाज काठमाडौंका लागि उड्यो

काठमाडौं, ८ असार – काबुल आक्रमणमा मारिएका १२ नेपाली तथा घाइते लिन आज बिहान अफगानिस्थान पुगेको नेपाल वायु सेवा निगमको जहाज केहिबेरअघि काठमाडौंको लागि प्रस्थान गरेको छ ।  आरएनए २४२२ कल साइनको  जहाज मृतक तथा घाइते लिएर काठमाडौंका लागि प्रस्थान गरेको हो ।  

पुरा पढ्नुहोस्

कोपा अमेरिका अमेरिकालाई ४ गोलको वर्षा गर्दै अर्जेन्टिना पुग्यो फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान टेक्सासमा भएको सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले हराएर अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एजिक्युएल लाभेजीले एक एक गोल गरे । तेस्रो मिनेटमानै लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

पुरा पढ्नुहोस्

एमालेले गर्‍यो प्रदेश सङ्गठन कमिटी गठन

काठमाडाैं, ७ असार  - नेकपा एमालेले प्रदेश सङ्गठन कमिटी गठन गर्ने निर्णय गरेको छ। आज बसेको एमाले स्थायी कमिटीको बैठकले संविधानमा व्यवस्था भए बमोजिमका सातवटै प्रदेशमा प्रदेश सङ्गठन कमिटी गठन गर्ने  निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। उक्त कमिटीमा सम्बन्धित प्रदेश अन्तर्गत भूगोलमा जिम्मेवारी तोकिएका केन्द्रीय सदस्यहरू, सम्बन्धित प्रदेश अन्तर्गतका जिल्ला

पुरा पढ्नुहोस्