Home > Naya Pusta (Page 2119)

तेह्र नेपाली मार्ने तालिवानी अातङककारीलार्इ अफगानी सेनाले यसरी घेरा हाली मार्याे

अफगानिस्तान / अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा बिहीबार राति नेटोआवद्ध सेनाद्धारा भएको हवाई आक्रमणमा सात सशस्त्र आतङ्ककारी मारिएका छन् । प्रान्तीय सरकारले शुक्रबार सो जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बलद्वारा चालकरहित विमानबाट लालपुरी जिल्लाको रहमाती र मर्सिन्गाएमा आतङ्ककारी लुकेर बसेका दुई स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा ती सात आतङ्ककारीहरु मारिएका हुन् । साथै

पुरा पढ्नुहोस्

इयुबाट बेलायत बाहिरिँदा नेपालमा कसले के भने

  काठमाडौं - यूरोपेली युनियनबाट बेलायत बाहिरिने भएपछि त्यसबारे नेपालमा समेत प्रतिक्रिया दिन सुरु गरिएको छ। यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिजामा ५२ प्रतिशत मतदाताले युनियनबाट बाहिरिनु पर्नेमा मतदान गरेका थिए। युनियनमै रहनु पर्नेमा ४८ प्रतिशतले मतदान परेको थियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वका मानिसहरु अझ नजिकिनु

पुरा पढ्नुहोस्

एकैदिन प्रतितोला ३ हजार रुपैयाँले आकाशियो सुनको मूल्य

काठमाडौं, १० असार - सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बृद्धि भएको छ । यूरोपियन युनियनबाट बेलायत बाहिरिएपछि सुनको मूल्यमा एकैचोटी ३ हजार रुपैयाँले बृद्धि भएको हो । बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५९ हजार रुपैयाँ पुगेको छ । युरोपियन युनिएनबाट बेलायत अलगिएपछि सुनमा मात्रै नभई

पुरा पढ्नुहोस्

पार्लर नगएरै अनुहार चम्काउने १० घरेलु उपायहरु

  अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन्। व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन ।

पुरा पढ्नुहोस्

चीनमा शक्तिशाली तुफानका कारण ९८ जनाको ज्यान गयो, ८ सय घाइते

काठमाडौँ, १० असार - शक्तिशाली तुफानका कारण चीनमा ९८ जनाको ज्यान गएको छ। झण्डै आठ सय जना घाइते भएका छन्। दुई सय जना भन्दा धेरैको अवस्था गम्भीर छ। पूर्वी चीनको जियाङग्सु प्रान्त तुफानका कारण धेरै प्रभावित भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।   जियाङग्सु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएका छन्। ठूलो वर्षा भइरहेकाले

पुरा पढ्नुहोस्

सेयर ब्रोकरलाई भ्याटमा ल्याइँदै

कमल नेपाल काठमाडौं, १० असार  - हालै आन्तरिक राजस्व विभागअन्तर्गत कर कार्यालयले ब्रोकर कम्पनीहरुलाई भ्यााटमा दर्ता हुन आग्रहसहितको पत्र पठाएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले ब्रोकरलाई भ्याटमा जान आग्रहसहितको पत्र पठाइएको सेतोपाटीलाई जानकारी दिए। केही समयअघि चर्चामा आएर सेलाएको सेयर ब्रोकरलाई भ्याटको दायरामा ल्याउने कुरा फेरि उठेको छ । हालै आन्तरिक

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री क्यामरुनद्वारा राजीनामा घोषणा

    एजेन्सी कामाण्डौँ, १० असार - ईयुबाट बेलाय बाहिरिने  पक्षमा जनमत संग्रहको नतिजा आए पछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा घोषणा गरेका छन्।  बिबिसीका अनुसार, इयु छोड्नुपर्ने पक्षमा जनमतसंग्रहको परिणाम आएपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्। जनमतसंग्रहको परिणाम आएपछि उनले आज गरेको सम्बोधन अनुसार आउँदो अक्टोबरसम्ममा उनले आफ्नो पदबाट राजीनामा

पुरा पढ्नुहोस्

बेलायतले युरोपियन युनियन छाड्ने, पाउण्डको मूल्य अहिलेसम्मकै कम

  लण्डन, १० असार – बेलायत युरोपेली युनियनबाट बाहिरिने भएको छ । बिहिबार गरिएको ऐतिहासिक जनमतसंग्रहमा छाड्नुपर्छ भन्नेहरुले ५२ प्रतिशत मत हासिल गर्दै ४३ वर्ष पछि युनियनबाट अलग हुने भएको हो । लण्डन र स्कटल्याण्डले सशक्तरुपमा रहनुपर्छ भन्दै मतदान गरेपनि उत्तरी बेलायतले भने छाड्नुपर्छ भन्ने मत व्यक्त गरेका थिए । वेल्स र लण्डनबाहिरका

पुरा पढ्नुहोस्

पूर्वको पशुपति ‘हलेसी’

भोजपुर, संखुवासभा, सोलुखुम्बु, उदयपुरको बिचमा रहेको खोटाड जिल्लामा अवस्थित हलेसी महादेवलाई पूर्वको पशुपति समेत भनेर चिनिने गरिएको छ । बौद्धमार्गीहरुका अनुसार आठौं शताब्दीका बौद्धगुरु पद्मसम्भवले प्रथम तिब्बती राजा थ्रिसङको पाला (सन् ७४२–७९७) मा तिब्बत जाने क्रममा हलेसी गुफामा ध्यान गरेका थिए । गुफालाई देखेर अचम्म मान्दै उनीहरुले 'हलेस्यो' भने । तिब्बती

पुरा पढ्नुहोस्

ग्रेटर नेपालको नक्सा लिदैँ चीनले पठायो खतरनाक जबाफ

काठमाण्डौ /  लामो समयदेखि ग्रेटर नेपालको आवाज उठाउँदै आएका फणिन्द्र नेपालले अन्तत चीनको उच्च नेतृत्व तहसम्म पुगेर ग्रेटर नेपालको बारेमा जानकारी गराएका छन् । उनले चीनको उच्च नेतृत्व तहमा पुगेर ग्रेटर नेपाल यो हो भन्दै प्रष्ट बारेको बिज्ञप्ती मार्फत बताएका छन् । चीनको सेनझेन रिजनल इकोनोमिक को–अपरेसन एन्ड प्रमोसन एसोसिएसनको निमन्त्रणामा

पुरा पढ्नुहोस्