Home > Naya Pusta (Page 2076)

अनलाइन जागिर लगाइदिने भन्दै १६ हजार लगेर ६ महिना सित्तैमा काम गराउने राय पक्राउ

काठमाडौँ, ८ भदौ : अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट रु १६ हजार लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए। पीडितले पटकपटक

पुरा पढ्नुहोस्

संसदीय व्यवस्थाविरुद्ध हतियार उठाउने विप्लव माओवादीको चेतावनी

काठमाडौँ, ८ भदौ - नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद र संसदवादीदलले धोका दिएको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा खचाखच नेता र कार्यकर्ताका बीचमा चन्दले २१ औं शताब्दी साम्राज्यवादको अन्त्य र साम्यवाद स्थापनाको अवधि हुने लक्षणहरू देखिइरहेको दाबी गरे। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम

पुरा पढ्नुहोस्

डोलेश्वर महादेव मन्दिरमा एक महिनामै रु एक करोड ६० लाख भेटी सङ्कलन

भक्तपुर, ८ भदौ : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा लागेको एक महिने मेलामा रु एक करोड ६० लाख २२ हजार भेटी सङ्कलन भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित सो मन्दिरमा यही भदौ ६ गतेसम्म सञ्चालन भएको एक महिने साउने मेलामा रु १४ लाख खर्च भएको जानकारी मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, ८ भदौ - राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएको छ। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उहाँले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने

पुरा पढ्नुहोस्

पौडेल समूहमा मन्त्रीको भागवण्डा अझै मिलेन, अब अर्जुननरसिंह केसी पनि मन्त्री बन्न तयार

नेपाली कांग्रेसले आज मन्त्रीहरुको नाम पठाउने तयारी गरेको छ । तर मन्त्रीहरुको भागवण्डा नमिलेर मन्त्रीको नाम पठाउन ढिलाई भईरहेको छ। यसैबीच नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले अझै मन्त्रीहरुको नाम सिफारिस गरेको छैन। मन्त्री छान्नका लागि पौडेल समूहको बुधबार बिहान बैठक बसेको थियो । तर, नेता पौडेलले आफूहरुले पाउने मन्त्रालय र संख्या अझै

पुरा पढ्नुहोस्

२८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी

काठमाडौं, ७ भदौ  : सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ। शिक्षा ऐन २०२८ आठाैं संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार ती शिक्षको दरबन्दीका लागि एकै मितिमा विभिन्न

पुरा पढ्नुहोस्

अब रु दुई हजारमा दाङबाट भारतको नयाँदिल्ली बस चढेर जान पाईने

दाङ, ८ भदौ - राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गर्न थालेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिलोपटक भदौ १३ गतेबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि

पुरा पढ्नुहोस्

धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी झापामा पक्राउ

झापा, ८ भदौ : धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनले

पुरा पढ्नुहोस्

मध्य इटलीमा शक्तिशाली भूकम्प, शहरको आधा भाग ध्वस्त भएको अनुमान

काठमाडौं, ८ भदौ :  मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ। ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन्। दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६।२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ। भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किका छन्। अमाट्रिसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार

पुरा पढ्नुहोस्

मिसटीन २०१६ को दौडमा स्नेहा पौडेल

द फेसन प्लसले आयोजना गरेको मिसटीन २०१६ अहिले बजारमा चर्चाको बिषय बनेको छ। बिगत छ वर्षदेखी उक्त संस्थाले मिसटीन सन्चालन गर्दै आइेरहेको छ। सन २०११ बाट प्रत्यक वर्ष सन्चालन हुंदै आएको मिसटीन प्रतियोगितामा बिभिन्न बिधामा प्रतिस्पर्धा गराइ तीन राउन्डमा छनोट गरिन्छ। प्री (जजिङ, टप १५ गर्दै टप ५ बाट बिजेता

पुरा पढ्नुहोस्