Home > Naya Pusta (Page 2059)

चर्चित गायिका क्रिस्टिनाको कन्सर्टमै गोली हानी हत्या

काठमाडौँ, २९ जेठ - चर्चित युट्युव स्टार तथा गायिका क्रिस्टिना ग्रिमीको एक कन्सर्टमा गोली प्रहार गरी हत्या गरिएको छ। अमेरिकाको चर्चित टेलिभिजन कार्यक्रम द भ्वाइसमा समेत भाग लिएकी ग्रिमीलाई ओर्लान्डोमा भएको कन्सर्टमा गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया ग्रिमीलाई अस्पताल लगिएको थियो। उपचारको क्रममा पछि मृत्यु भएको

पुरा पढ्नुहोस्

पोखरामा खोला सफाई गर्दा अत्याधुनिक हतियारका गोली भेटियो

काठमाडौँ, २९ जेठ - फेवाताललाई फोहोर हुनबाट बचाउने उद्देश्यसाथ फिर्के खोला सरसफाई गर्ने क्रममा शनिवार अत्याधुनिक हतियारको गोली फेला परेको छ। पोखरा ८ को फिर्के तमु समाजले सरसफाई गर्ने क्रममा एसएलआरमा प्रयोग हुने ७.६२ एमएमको २४ राउन्ड र ब्राउनिङ पेस्तोलमा प्रयोग हुने ९ एमएमको २ राउन्ड गोली भेटिएको हो। निलो कपडाको

पुरा पढ्नुहोस्

मेसीको उत्कृष्ट ह्याट्रिकले अर्जेन्टिना विजयी

सुपरस्टार लियोनल मेसीको उत्कृष्ट ह्याट्रिकको मद्दतले कोपा अमेरिकामा अर्जेन्टिनाले पानामालाई ५-० को गोल अन्तरले पराजित गरेको छ ।अमेरिकाको सिकागोमा नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनी स्ट्राइकर मेसीले २६ मिनेटको बीचमा सानदार तीन गोल गर्दै पानामालाई ५-० को फराकिलो गोल अन्तरले हराउन सक्यो । खेलको सुरुदेखि नै पानामालाई दबाबमा राखेको अर्जेन्टिनाले

पुरा पढ्नुहोस्

फेवाताल नै सुक्नसक्ने चेतावनी, ताल सिरानको सिमसार क्षेत्रमा धमाधम प्लटिङ

पोखरास् फेवाताल सिरानको सिमसारमा सुरु भएको प्लटिङले ताल नै जोखिममा पर्नसक्ने देखिएको छ। संरक्षणकर्मीहरूले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकाले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका छन्। संरक्षणकर्मी डा। तीर्थबहादुर श्रेष्ठले भने, ुतालको आयु सिमसारसँग जोडिने हुँदा सिमसार जोगाउनुपर्छ। सिमसार नरहे ताल पनि नरहन सक्छ। तालसँग जोडिएको सिमखेतलाई घडेरी

पुरा पढ्नुहोस्

नयाँ शक्तिको पार्टी घोषणा : डिजिटल मञ्च, चार ठाउँबाट जुलुस    

काठमाडौं,    २९ जेठ  - नयाँ शक्ति नेपालले जेठ ३० गते गर्ने पार्टी घोषणा सभा पनि नयाँ तरिकाको हुने नयाँ पत्रिका दैनिकमा खबर छ । यस्ता छन् पार्टी घोषणा कार्यक्रमको तयारी: स्वेच्छिक अपिल : घोषणासभामा सहभागी हुन आउन नयाँ शक्ति नेपालले सदस्यलाई अपिल गरेको छ । चारठाउँबाट जुलुस : पार्टी घोषणको दिन राजधानीका चार

पुरा पढ्नुहोस्

एमालेमा ओलीका ४ सम्भावित उत्तराधिकारी, सबैको साझा बन्ने रणनीतिमा रावल

काठमाडौं,२९  जेठ - नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमालेमा अध्यक्ष केपी ओलीको उत्तराधिकारीको चर्चा हुन थालेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ओलीले गत वैशाख ३ गते बसेको केन्द्रीय समितिको बैठकमा १० औं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरेका थिए । मदन भण्डारी फाउन्डेनसले गरेको भेलामा संस्थापन पक्षले ओलीको

पुरा पढ्नुहोस्

डोटीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट २० वर्षीया मीना साँउदको मृत्यु

डोटी , २९ जेठ - डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । गोली लागी ढलेकी मिनालाई उपचारका लागि दिपायलस्थित सुजङ्ग अस्पतालमा ल्याईएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज

पुरा पढ्नुहोस्

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य, प्रतिदिन १५ डलर ८४ सेन्टमा बस्न सकिने

  वासिङ्टन डिसी, २९ जेठ - विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।  फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह

पुरा पढ्नुहोस्

अबदेखि सूचनाप्रविधिमा भारतीय एकाधिकारको अन्त्य, इन्टरनेटको शुल्क ३० % सस्तो

काठमाडौँ - दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ । गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता

पुरा पढ्नुहोस्