Home > Naya Pusta (Page 2)

नेपाल आईडलबाट अमित बराल आउट, सुमितले पाए सर्वाधिक धोट

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल नेपाल आइडल सिजन–टु को टप पाँच (फाइभ) बाट बुटलवका अमित बराल आउट भएका छन् । एपी वान टेलिभिजनबाट प्रसारण हुने इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु मा टप–४ मा प्रवेश हुनबाट अमित रोकिएका हुन् । झापाका सुदिप पाठक, कञ्चनपुरका रवि ओड, पोखराका

पुरा पढ्नुहोस्

थप लोकप्रियता कमाउँदै काँग्रेस युवा नेता खनाल, हजार मिटर पाइप वितरण

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता चुडामणी खनालले एक हजार मिटर खानेपानी पाइप वितरण गरेका छन् । आफ्नो गाउँ गाउँमा दुखमा परेकालाई सगाउ भन्ने अभियान अन्तरगत आज एक कार्यक्रम विच पाइपको अभावमा रहि खानेपानी समस्या जेलिरहेका भिमाद नगरपालिका अन्तर्गत भानुमति र किहुमा गरि एक हजार मिटर खानेपानी पाइप वितरण

पुरा पढ्नुहोस्

थाहा पाउनुहोस्, आज को बाहिरिदै छ नेपाल आईडलबाट?

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल नेपाल आइडल सिजन–टु को टप पाँच (फाइभ) बाट आज एक जना बाहिरिने छन् । उत्कृष्ट ५ प्रतियोगीहरुले हिजो दिएको प्रस्तुीका आधारमा आज एक जनाले नेपाल आईडलको स्टुडियोबाट बाहिरिने छन् । गत शुक्रबार प्रसारित नेपाल आइडलको ३२ औ एपिसोडबाट पवन गिरी बाहिरिएसँगै झापाका सुदिप पाठक, कञ्चनपुरका

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओली, प्रचण्ड, गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, कारण छ यस्तो !

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित २१ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । मोरङ ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले उनीहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । २०६२ साल साउन ८ गते तत्कालीन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी

पुरा पढ्नुहोस्

नेपाली चलचित्रको गीतमा पूर्व पोनस्टार सन्नी लियोनीको हट नृत्य

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ‘पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको गीतका तस्विरहरु निर्माण युनिटले सार्वजनिक गरेको हो । गीत छायाङ्कनका लागि सन्नी ७ जनाको टिमसहित मुम्बईबाट लन्डन पुगेकी थिइन् । उक्त गीतमा नाच्नका लागि सन्नीले करिब २ करोड भारू पारिश्रमिक

पुरा पढ्नुहोस्

सुनको भाउ सातामा १३ सयले वढ्यो

काठमाडौं । यो साता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार

पुरा पढ्नुहोस्

मन्त्री क्वाटर भैंसेपाटी सार्ने सरकारी निर्णय

काठमाडौं । सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई सार्ने भएको छ । ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा नयाँ आवास निर्माण गरेर मन्त्री क्वाटर सार्ने निर्णय सरकारले गरेको हो । मन्त्री क्वाटर पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ बनाउने निर्णय गरेको हो। सैवुमा सांसद आवास निर्माणका लागि छुट्याइएको १४९ रोपनी जग्गामा मन्त्री

पुरा पढ्नुहोस्

पोर्न फिल्म सुटिङबारे १० रहस्य, जसले बनाउनेछ तपाईलाई चकित !

एजेन्सी । यौनका बारेमा सबै ब्यक्ति जिज्ञासु हुन्छन् । यौन सम्बन्धि जिज्ञासा अन्त्य गर्न अहिले विभिन्न प्रविधि समेत छन् । पोर्न साइटलाई पनि एउटा माध्यम मान्न सकिन्छ । हाम्रो जस्तो मुलुकमा आजकल पोर्न साइट भिजिट गर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ । तर अहिले पोर्न साइटमाथि विभिन्न देशको सरकारले प्रतिबन्ध लगाउँदै

पुरा पढ्नुहोस्

फोल्हो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

काठमाडौं । फोल्हो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । उत्तरी गोरखा तमु समाज (फुङ) को आयोजना भोली (शनिवार) काठमाडौंमा मित्रनगरमा रहेको तमु ह्युल छोज धी मा कार्यक्रम गर्न लागिएको समाजका महासचिव तेज बहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा फो ल्हो ल्होसारको शुभकामना आदान प्रदान गर्नुको साथै सांस्कृतिक कार्यक्रम मार्फत

पुरा पढ्नुहोस्