Home > admin

वीरगन्ज महानगरको रोचक मतपरिणाम : राजपाको गति बढ्दा काँग्रेसलाई झट्का

वीरगञ्ज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पर्साका १४ स्थानीय तहमध्ये पाँच वटामा अग्रता लिँदै संघीय समाजवादी फोरम सबैभन्दा अगाडि देखिएको छ। प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जमा भने राजपाको अग्रता कायमै राखेको छ। महानगरपालिकामा अहिलेसम्म ७ हजार २ सय मत गन्दा प्रमुख पदमा राजपाका

Read More

कोहल्वी नगरपालिका : निर्वाचन अधिकृतले मत गोलमोल पारेपछि…

बारा । बाराको कोहल्वी नगरपालिकाको मतगणना ५ बजे देखी स्थगित भएको छ । दिउँसो मतगणना परिणाम सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले बढाएर मत परिणाम सुनाएको भन्दै दलका कार्यकर्ताले मत गणनामा रोक लगाएको बुझिएको छ। मत गणना बाहिर सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले मत बढाएर सार्वजनिक गरेको भन्दै बाहिर मत

Read More

जनकपुर उपमहानगरपालिकामा राजपाको चमत्कार !

जनकपुरधाम । स्थानीय तहको निर्वाचनअन्तर्गत् जनकपुर उपमहानगरपालिका-३ को वडाध्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दीपेन्द्र साह विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयकाअनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरेका छन्।  

Read More

स्याङ्जा : गत निर्वाचनमा कांग्रेसलाई अन्तर्घात, घातीलाई पार्टीबाट निष्कासनको तयारी

प्रकाश डोटेल/स्याङ्जा । स्याङ्जा जिल्लामा गत बैशाख ३१ गते सम्पन्न स्थानीय निकाय निर्वाचनमा कांग्रेसलाई अन्तर्घात भएको खुलासा भएको छ । यसअघि कांग्रेस अन्तर्घातकै कारण पराजित भएको भनिएपनि ६ जनालाई पार्टीबाट निष्कासन गर्न सिफारीस गरेसँगै यो हल्ला पुष्टि भएको हो । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रिय कार्य समितिले स्थानीय

Read More

पर्साको पटेर्वा सुगौलीको पछिल्लो मतपरिणामले बनायो सबैलाई चकित !

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमाले अघि लागेको छ। एमालेका अध्यक्षका उम्मेदवार हरिबाबु चौधरी २५९० मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्धी कांग्रेसका दिनेश चौधरीको २२८४ मत छ । उपाध्यक्षमा भने कांग्रेसका ममता चौधरी २५५० मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्धी एमालेका सञ्जु

Read More

वीरगंजमा अर्धकट्टि नच्यातिएका मतपत्र भेटियो, गणना रोकेर पत्रकार सम्मेलन

काठमाडौं । वीरगंजमा मत गणनाको क्रममा अर्धकट्टिसहितका ७ मत भेटिएपछि विवाद उत्पन्न भएको छ। वीरगंज महानगरको वडा नम्बर ३२ को मतगणना जारी रहँदा अर्धकट्टि नच्यातिएका ७ मत फेला परेको हो। विवाद पछि मत ३२ वडाको मत गणना रोकेर निर्वाचन अधिकृतले पत्रकार सम्मलेन आयोजना गरेका छन्। अर्धकट्टिसहितका मतपत्र भेटिएपछि दलका प्रतिनिधिले गणना हल

Read More

कलैयामा उल्टियो नतिजा, एमालेलाई पछि पार्दै फोरमको अग्रता

कलैया, ४ असोज । बाराको कलैया उपमहानगरपालिकामा शुरुवाती अग्रता लिएको नेकपा एमालेलाई पछि पार्दै संघीय समाजवादी फोरमले अग्रता लिएको छ । फोरमका मेयर उम्मेदवार प्रमोद प्रसाद गुप्ता झण्डै २ सय मतले अगाडी लागेका छन् । गुप्ताले १ हजार ६ सय ६४ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार विनोद प्रसाद साहले १ हजार

Read More

धनुषाको हंशपुर नगरपालिका राजपाले बनायो रेकर्ड, काँग्रेसलाई पहिलो गाँसमा ढुगां

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आएको पहिलो स्थानीय तह हारजितको नतिजा प्राप्त भएको छ। राष्ट्रिय जनता पार्टी नेपालले नगरपालिकामा जित निकाल्दै पहिलो विजेताको रेकर्ड बनाएको छ। धनुषाको हंशपुर नगरपालिकाको मेयर र उपमेयरमा राजपा उम्मेदवार विजयी भएका छन् । मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु देवी झा विजयी भएका छन्।

Read More

वीरगञ्ज महानगरको पछिल्लो मतपरिणाम रोचक !

पर्सा । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ। राजपालाई कांग्रेसले पछ्याइरहेको छ। राजपा मेयर (राजेशमान सिंह): १६८३ उपमेयर (रम्भा मिश्र): १६५१ नेपाली कांग्रेस मेयर (अजयकुमार द्विवेदी): १४७५ उपमेयर (शान्ति कार्की): १५६३ संघीय समाजवादी फोरम नेपाल मेयर (विजयी सरावगी): ७९० उपमेयर (पिंकी यादव): ८८० माओवादी केन्द्र मेयर (रहबर अन्सारी): ६२६ उपमेयर (दुर्गा क्षेत्री): ५०६ नेकपा एमाले मेयर

Read More

सिरहाको कल्याणपुरमा उल्टियो नतिजा : कांग्रेसलाई ठूलो झट्का, यादव लागे अगाडि

काठमाडौं । सिरहाको कल्याणपुरमा कांग्रेसलाई पछि पार्दै राजपाले अग्रता लिएको छ। हालसम्म कल्याणपुरको ४ वटा वडाको मतगणना सकिँदा तीन वटा वडामा राजपाले प्यानल सहित विजय हात पारेको छ। एउटामा भने नेपाली कांग्रेस विजयी भएको छ। राजपाका मेयर उम्मेदवार रामबाबु यादवले २७४६ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार सूर्यनाथ मण्डलले २५९० मत ल्याएका

Read More