The news from New Generation with new vision.

नेपालमा काेराेना सँक्रमितकाे संख्या २३ सय पुग्याे, २४ घण्टामा २०१ जना थपिए

काठमाडौ । नेपालमा कोरोनाभाइरस (काेभिड-१९)  संक्रमितको संख्या २३०० पुगेको छ ।

थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको  नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।

यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् :   नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज
सम्बन्धित पाेष्टहरु