The news from New Generation with new vision.

आज बिहानै २ जनामा कोरोना पुष्टि, २४५* पुगे संक्रमित

काठमाडौं । नेपालमा थप २ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २४५* पुगेको छ।

काठमाडौँ र कपिलवस्तुमा एक/एक जनामा कोरोन पुष्टि भएको भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।

यसअघिको समाचारमा मन्त्रालयको विज्ञप्ति अनुसार समाचार सम्प्रेषण गर्ने क्रममा २ सय ५० जना भनी समाचार सम्प्रेषण गरिएकोका सच्चाईएको छ । -सम्पादक 

 

यो पनि पढ्नुहोस् :   आज विहीबार, अति शुभ छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु