The news from New Generation with new vision.

१ लाख घुससहित चन्द्रनगिरि नगरपालिकाका कार्यकारी अधिकृत पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिकाका कार्यकारी अधिकृत युवराज पौडेल रु. १ लाख घुस रकमसहित पक्राउ परेका छन्।

आइतबार साँझ उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रवक्ता प्रदीप कोइरालाले कार्यकारी प्रमुख पौडेल घुससहित पक्राउ परेको पुष्टि गरे।

यो पनि पढ्नुहोस् :   काँग्रेसका नेता खड्काद्वारा सरकारको कोरोना राहत कोषमा ५ लाख सहयोग
सम्बन्धित पाेष्टहरु