The news from New Generation with new vision.

१३औँ साग महिला फुटबलः नेपालविरुद्ध भारतले बनायो १–० को अग्रता

कास्की। दक्षिण एसियाली खेलकुद (सागं) महिला फुटबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतले नेपालविरुद्ध १–० को अग्रता बनाएको छ ।

पोखरा रंगशालामा भैरहेको खेलमा भारतका लागि १८औँ मिनेटमा बाला देवीले गोल गर्दै अग्रता दिलाएकी हुन् ।

सम्बन्धित पाेष्टहरु