The news from New Generation with new vision.

धरान उपमहानगर ७ मा एक भोटले काँग्रेस पराजीत, पुनः मतगणनाको माग

विराटनगर । धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा बिजयी हुदाँ नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन नै दिएको छ ।

 

यो पनि पढ्नुहोस् :   कोस्टारिकामा ५.२ म्याग्नीच्युडको भूकम्प
सम्बन्धित पाेष्टहरु