The news from New Generation with new vision.

बस दुर्घटनामा १६ जनाको मृत्यु,१३ जना घाइते

काठमाडाैं । अर्घाखाँची जिल्लामा बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका -६ नरपानीमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १३ जना घाइते भएका छन् ।

बस सडकबाट ४ सय मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस् :   अन्तर्राष्ट्रिय हवाई उडान वैशाख ३ गतेसम्म रोक्ने सरकारको निर्णय 
सम्बन्धित पाेष्टहरु