The news from New Generation with new vision.

कति छ आज सुनको मूल्य, हेर्नुहोस्

काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

आज छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो पनि पढ्नुहोस् :   सुनको भाउ ४ सयले घट्यो 
सम्बन्धित पाेष्टहरु