The news from New Generation with new vision.

अवार्ड मिलाइदिने प्रलोभन पारेर गायिकालाई यौन प्रस्ताव राख्ने युएसएका अध्यक्ष बर्खास्त

काठमाडौँ । अवार्ड मिलाइदिने प्रलोभनमा पारेर गायिकालाई यौन प्रस्ताव गर्ने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगर बर्खास्त भएका छन्।

कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले बुढामगरले आफूलाई पटक-पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी थिइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नका लागि समेत दबाव दिएको आरोप लगाएकी थिइन्।

यो पनि पढ्नुहोस् :   नेपाल बंगलादेशसँग पराजितभएसँगै क्रिकेटमा स्वर्ण पदको सम्भावना सकियो
सम्बन्धित पाेष्टहरु