The news from New Generation with new vision.

दशैंको टिकाको साइत १०ः३५ बजे

काठमाडौं । यस वर्षको दशैंको टिकाको साइत बिहान १० बजेर ३५ मिनेटका लागि उत्तम भएको पञ्चाङग निर्णायक समितिले बताएको छ ।

बडा दशैं असोज २१ गते परेको छ । असोज १२ गते आइतबारदेखि नवरात्र सुरु हुनेछ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत १० बजेर २५ मिनेटका लागि तोकिएको छ ।

असोज १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ भने २० गते महानवमी छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश
सम्बन्धित पाेष्टहरु