The news from New Generation with new vision.

सोच्नै नसक्ने गरी बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । दशैँको पाँचौँ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ।

एकै दिन सुनको मूल्य ११ सय रुपैयाँले बढेर आज प्रतितोला ७० हजार ९ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ६९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?
सम्बन्धित पाेष्टहरु