The news from New Generation with new vision.

घटस्थापनाको दिन सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले असोज १२ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बडा दशैँको घटस्थापनाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् ।

उक्त दिन नेपालीका घर घरमा विधिवत रुपमा घटस्थापना गरी जमारा राख्ने प्रचलन छ ।

प्रदेश सरकारको विज्ञप्ती

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित
सम्बन्धित पाेष्टहरु