The news from New Generation with new vision.

महानायक राजेश हमालको जापानमा भयो चर्चा (भिडियो)

काठमाडौं । जापानी एउटा टेलिभिजनले नेपाली महानायक राजेश हमालबारे एउटा भिडियो रिपोर्ट प्रस्तुत गरेको छ।

उक्त भिडियोमा जापानका महानायकसँग नेपालका महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ। भिडियोमा नेपालीहरुसँग महानायक राजेश हमाल कस्तो लाग्छ भनेर प्रश्न सोधिएको छ।

हेर्नुहोस् थप भिडियोमा

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चिलीमा सङ्कटकाल घोषणा
सम्बन्धित पाेष्टहरु