The news from New Generation with new vision.

आईओएमका डीन अग्रवालमाथि मसी छ्यापियो

काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवालमाथि एक व्यक्तिले दुर्व्यवहार गरेका छन्।

आइतबार दिउँसो २ बजे अन्तर्वार्ता लिन भन्दै कार्यालयमा पुगेका व्यक्ति मसी छ्यापेर भागेको डा अग्रवालले बताए।

‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ। मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी मसी छ्यापेर भाग्यो।’

यो पनि पढ्नुहोस् :   काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना
सम्बन्धित पाेष्टहरु