The news from New Generation with new vision.

हेर्नुहोस् कति छ आज नेपाली बजारमा सुनको मुल्य ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बिरामी लिएर पोखरा आउँदै गरेको ट्याक्सी खोलाले बगायो
सम्बन्धित पाेष्टहरु